• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दैनिक जीवनमा उपयोगी ५ वेबसाइट

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १३:५१
  • १२६१

    काठमाडौं । विश्वमा हरेक दिन लाखौं संख्यामा विभिन्न वेबसाइटहरु लञ्च (सार्वजनिक) हुने गर्छन् । वेबसाइटसेटअपका अनुसार दिनमा ‌‍औसत पाँच लाख वेबसाइट लञ्च हुन्छन् । तर सबै वेबसाइट हाम्रा लागि उपयाेगी नहुन सक्छन् । तर हामी त्यस्ता वेबसाइटकाे कुरा गर्दैछाैँ, जसबाट हामीले मनोरञ्जनसँगै ज्ञान लिन सक्छाैं । यी वेबसाइटमा हाम्राे दैनिक जीवनमा निकै उपयाेगी हुनसक्छन् रेडियो गार्डेन नाम जस्तै यस वेबसाइटमा विश्वभरका धेरैजसो रेडियो एकै ठाउँमा सुन्न सकिन्छ । यसको विशेषता भनेको तपाईंले ग्लोबलाई चलाएर फरक फरक रेडियो सुन्न सक्नुहुन्छ ।

    ग्लोबमा हुने हरियो डटले सहरलाई जनाउँछ । तपाईंले ग्लोबलाई घुमाउँदै जानुभयो भने त्यहाँ भएका रेडियोहरू तपाईंले सुन्न सक्नुहुन्छ ।द डीप सी समुद्रका बारेमा तपाईंलाई कतिको ज्ञान छ ? तपाईंलाई त्यहाँ भएका जीवहरुको बारे कुनै ज्ञान छ त ? यदि यस्ता प्रश्नहरूको उत्तरको खोजीमा हुनुहुन्छ भने यो वेबसाइट धेरै उपयोगी हुन्छ । वेबसाइटमा तपाईंले समुद्रको गहिराइअनुसार त्यहाँ बस्ने जीवहरू बारे थाहा पाउन सक्नुहुन्छ । यसका लागि तपाईँ वेबसाइटमा गएर स्क्रोल गर्दै जानुपर्छ । यसबाहेक यस वेबसाइट बनाउने प्यारेन्ट कम्पनी नियल फनले त्यस्ता धेरै वेबसाइट बनाएका छन्, जहाँ रमाइलो गर्दै नयाँ कुरा सिक्न सकिन्छ ।

    पेपर साइज् कागजका विभिन्न आकारहरू यस वेबसाइटबाट थाहा पाउन सकिन्छ । सन् २०१७ मा लञ्च भएको यस वेसबाइटमा कागजको आकारबारे अन्तर्राष्ट्रिय मापदण्ड हेर्न सकिन्छ ।त्यस्तै विभिन्न प्रकारका कागजको आकारहरु एकअर्कासँग तुलना गर्न सकिन्छ । यस वेबसाइटमा करिब २५० बढी आकारका कागजहरू हेर्न सकिन्छ । विशेष गरेर फोटोशप प्रयोग गर्नेहरुका लागि यो वेबसाइट निकै उपयोगी हुने देखिन्छ ।

    मानिसहरूलाई मानव निर्मित भू-उपग्रहरूको ट्र्याक गर्नका लागि यो वेबसाइटको विकास गरिएको हो । यसबाट पथ्वीको कहाँ कहाँ भू-उपग्रहहरु छन् भनेर हेर्न सकिन्छ । त्यस्तै इन्टरनेसनल स्पेस स्टेसन कहाँबाट पृथ्वीलाई परिक्रमा गरिरहेको छ भनेर पनि हेर्न सकिन्छ ।

    त्यस्तै अन्तरिक्षमा कति जना मानिस छन्, को-को छन् भनेर थाहा पाउन यहाँ क्लिक गरी आउने अर्को वेबसाइट उपयोगी हुन्छ । यी वेबसाइट अन्तरिक्ष विज्ञानमा रुचि राख्नेहरूका लागि निकै उपयोगी हुन्छन् ।

    र्‍यान्डम

    कहिलेकाहीँ तपाईँलाई कुनै एउटा नम्बर, सिक्काको कुनै पाटो, डाइसको कुनै एउटा पाटो जस्ता भाग चाहिन्छ । यसका लागि यो वेबसाइट काममा आउन सक्छ ।

    वेबसाइटले यस्ता र्‍यान्डम कुराहरू जेनेरेट गर्न मद्दत गर्छ । यसलाई तपाईंले कुनै खेल खेल्दा, कसको पालो हुने भनेर निर्क्योल गर्न जस्ता काम गर्न यो वेबसाइट उपयोगी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑