• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश सरकारद्वारा पर्साको ११ वटा पालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई ज्योमेट्री बक्स र झोला वितरण

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १८:२२
  • ९९७

    वीरगञ्ज । पर्साको ११ वटा पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्री बक्स र झोला वितरण गरेको छ । वीरगंजमा रहेको त्रिजुद्द माध्यमिक विद्यालयलमा मधेश प्रदेश शिक्षा विकास निर्देशनालयले शैक्षिक किट वितरण कार्यक्रम अन्र्तगत ज्योमेट्री बक्स र झोला वितरण गरेको हो । पर्साको १४ वटा पालिकामध्ये ११ वटा पालिकामा रहेका विद्यालय अन्र्तगत कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि सामग्री वितरण गरिएको हो ।

    कार्यक्रमको उद्धघाटन मधेश प्रदेशका शिक्षा तथा वाण्ज्यि मन्त्री महेश प्रसाद यादवले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी पोख्रेल, त्रिजुद्द माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण र पर्साका ११ वटा पालिकामा रहेका विद्यालयका प्रधानाध्यपकको उपस्थिती रहेको थियो ।

    वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिका अन्र्तगतका विद्यालयमा वितरण गरिने सामग्री भन्सारमै रहेकाले ११ वटा पालिकामा मात्र वितरण गरिएको शिक्षा विकास निर्देशनालयका निर्देशक चुरामणी पोख्रेलले बताउनुभयो । मधेश प्रदेशको सप्तरी जिल्लाबाट सुरु गरिएको ज्योमेट्री बक्स र झोला वितरण कार्यक्रम पर्सामा आएर समापन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा त्रिजुद्द माध्यमिक विद्यालयका प्रधानाध्यपक हरेन्द्र प्रसाद कुर्मीले विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको तर शिक्षकको दरबन्दी नरहेकाले पठन पाठनमा समस्या भईरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑