• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा प्रहरीको संरक्षणमा अवैध घरेलु मदिरा भठ्ठी संचालन

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १६:३६
  • १०६५

    वीरगंज । पर्सा प्रहरीले अवैध मदिरा भठ्ठी उत्पादन एवम बिक्री वितरणमा नियन्त्रण गर्न २-३ ठाँउमा मदिरा भठ्ठी फुटाई कार्यवाही गरेपनि पर्साको पश्चिमि ग्रामिण भेगका सबैठवा, भिस्वा, बन्जारी, टिहुकी, चारगाहा, झलमहीया,मिर्जापुर , आसवारी ,जानकीटोल, दसौता, अमरपटी लगायतका गाउँहरुमा स्थानीय प्रहरीकै संरक्षणमा अवैध मदिरा भठ्ठी संचालन भइरहेको पाइएको छ । स्थानीय प्रहरीको सहयोगले नै खुल्ला रुपमा मदिरा चुहाउने कार्य भइरहेको नाम नछापने सर्तमा एक स्थानीयले बताए । प्रहरीले मोटो पैसा लिएर अवैध मदिरा उत्पादनको अनुमतीनै दिएको जस्तो खुलेयाम रुपमा मदिरा चुहाउने कार्य भइरहंदा पनि प्रहरीले मदिरा उत्पादनमा अवरोध नगर्नुले प्रहरीकै संरक्षणमा अवैध मदिरा उत्पादन भइरहेको प्रस्ट रुपमा बुझ्न सकिन्छ ।

    अवैध मदिरा भठ्ठी संचालन एवम उत्पादन गरे वापत निजहरुले स्थानीय प्रहरीलाई दर रेट तोकेर महिनावारी दिने गरेको स्रोतको दावी छ । अवैध मदिरा उत्पादन हुने उक्त भठ्ठीहरुबाट नेपाल र भारतका विभिन्न ठाउँहरुमा प्लास्टीकको झोला पाउच बनाएर विक्रि वितरणका लागी लैजाने गरेको स्रोतले जनाएको छ । भारतको बिहारमा मदिरा विक्रि वितरण तथा उत्पादनमा विहार राज्य सरकारले प्रतिबन्ध लगाएपछि नेपालसंग जोडीएको बिहारको सिमानाकाहरुमा यती खेर खुलेयाम रुपमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरणले व्यापक्ता पाएको छ । प्रहरीका अवैध मदिरा नियन्त्रण अभियान ‘पानीका फोका’झैं हुने गरेको देखिएको छ । अवैध मदिरा उत्पादकको साम्राज्यसामु प्रहरी संगठन निरीह हुँदै आएको देखिएको छ । प्रहरीले बेला बेलामा घुस असुल्ने सेटिङ मिलाउन मदिरा उत्पादकलाई धम्काउने शैलीमा अवैध मदिरा नियन्त्रण अभियान चल्ने गरेको स्थानीयको भोगाइ छ । ‘सेटिङ’ मिलेपछि प्रहरीले नियन्त्रण अभियान बन्द गर्ने र मदिरा उत्पादकले कारोबारलाई निरन्तरता दिने गरेका छन् ।

    प्रहरीले ७ वटा अबैध घरेलु मदिरा भठ्ठी फुटाई , ७ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर तैयारी मदिरा नष्ट

    जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सूचनाको आधारमा मंगलबार दिउँसो करिब ०४:३० बजेको समयमा पर्सा जिल्लाको दुईवटा गाउँपालिकामा संचालित अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ । पर्सा जिल्लाको पकहाँ मैनपुर गाँउपालिका वडा नं. ०३, पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ०४, अमरपट्टीमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको अवस्थामा त्यहाँ बाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा रहेका सात वटा रक्सी भट्टीमा ७ हजार लिटर कच्चा पदार्थ र १ हजार लिटर तैयारी घरेलु मदिरा नष्ट गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । यस बिषयमा पर्साको एसपी कोमल बिक्रम साहसंग बुझ्दा प्रहरी ध्रुत गतिमा काम गरिरहेको र छिटै सबै नियन्त्रण हुन्छ उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑