• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैतमै हुनुपर्ने माग गर्दै टायर बालेर प्रदर्शन

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १६:३२
  • १०७३

    वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्त भित्रै गराउन माग गर्दै बुधबार विधार्थी नेताहरुले टायर बालेर प्रदर्शन गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।तर चुनावको पक्षधर रहेका विधार्थी संगठनका नेताहरुले स्थगित निर्वाचन यहि चैत मसान्त भित्र गराउन माग गर्दै बुधबार क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार बसेको चुनाव पक्षधर विधाार्थी संगठनहरुको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । संघर्ष समितिमा नेविसंघसंगै लोकतान्त्रिक विधार्थी संघ, विधार्थी जनमत संघ , अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विधार्थी समाज लगायतका संगठन र समुहको पनि प्रतिनिधत्व छ ।

    उक्त संघर्ष समितिकै अगुवाइमा बुधबार विधार्थी नेताहरुले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तवारीले चैतमै निर्वाचन हुनु पर्ने माग राखेर बुधबार देखि संघर्ष समितिले आन्दोलन थालेको र पहिलो दिन टायर बालेर प्रदर्शन गरिएको बताए । यदि क्याम्पस प्रशासनले चैत मसान्त भित्र निनर्वाचन गराउन तत्काल प्रकृया नथाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए । यहि माग राखेर संघर्ष समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । यस्तै चैत २ गते क्याम्पसका विभिन्न शाखामा तालाबन्दी पनि गरेको थियो । संघर्ष समितिका संयोजक तिवारीले भने ,‘ त्रिविले चुनाव स्थगित र रोकिएका क्याम्पसहरुमा चैत भित्रै निर्वाचन गराउन लिखित निर्देशन पनि दिइसकेको छ तर ठाकुरराममा क्याम्पस प्रशासनले त्रिविको निर्देशन पनि अटेर गरिरहेको छ , क्याम्पस प्रशासनले नै चुनाव गराउन चाहिरहेको छैन ।

    क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले भने चैत १२ देखि स्नातक संकायको चौथो वर्षको परिक्षा शुरु हुने र परिक्षा चैत महिनाभर चल्ने भएका कारण चैतमा निर्वाचन गराउन सम्भव नभएको बताउदै आएका छन् । त्यससमा पनि विधार्थी संगठनले नै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाले यसले समस्या थप बढाएको उनको भनाई छ । उनि भन्छन्,‘ मतदाता नामावलीको विवाद यथावत नै छ , तालाबन्दी जारी नै छ , चैत १२ देखि परिक्षा पनि शुुरु हुदैछ , यो अवस्थामा चैतमा निर्वाचन गराउन समस्या देखिएकोले राजनीतिक दलहरुको सहमतिमै जेठ १३ का लागि मिति तोकिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑