• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नर्सिङ क्याम्पसको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीले दिए धर्ना

  • वीरगंज संजाल
  • ७ चैत्र २०७९, मंगलवार १३:२७
  • १५७७

    वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा सोमबार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) उम्मेदवारले जित निकालेपछि धाँधली भएको आरोप लगाउँदै सोमबार दिउँसो नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षासमेत प्रभावित हुने बताउँदै विद्यार्थीहरुले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् । स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुन: सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीहरुको माग छ ।

    क्याम्पसका रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुन: सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र पनि लेखेका छन् । ‘स्ववियू निर्वाचनको परिणाम सार्वजनिक भएर सबै पक्षले स्वीकारसमेत गरिसकेको अवस्थामा रातारात क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरिएकोमा हामी विद्यार्थीहरुको आश्चर्यचकित भएका छौं । के कति कारणले किन रातारात हाम्रो क्याम्पसमा तालाबन्दी गरियो भन्ने कुरा अझैसम्म हामी कसैले बुझ्नसकेका छैनौं’, विद्यार्थीहरुले डीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

    प्राविधिक शिक्षा जस्तो क्षेत्रमा राजनीतिक स्वार्थका निमित्त विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैको नभएको तालाबन्दी खोल्न बसेका विद्यार्थीहरुको भनाई छ । उनीहरुले आफ्नो मालाई वेवास्ता गरिए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिएका छन् । यता, स्ववियू निर्वाचनमा जितेको अनेरास्ववियूले पनि एउटा प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न निर्वाचनको नतिजालाई स्वीकार गर्नुपर्ने ठाउँमा नेविसङ्घले पठनपाठनको वातावरणलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ । निर्वाचन लोकतन्त्रको मूल मर्म अनुसार भएको बताउँदै त्यसको नतिजालाई स्वीकार गर्दै तत्काल तालाबन्दी खोल्न अनेरासवियूको माग छ । नेविसङ्घले गरेको तालाबन्दीका कारण स्ववियूमा निर्वाचित पदाधिकारी र सदस्यहरु प्रमाणपत्रसमेत प्राप्त गर्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑