• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    BS Television Live

    होमपेज / Breaking News

    अनुदानमा आएको चापाकल दलका कार्यकर्ताहरुको प्रत्येक घरमा जडान

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार २१:०४
  • १८१

    बारा । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ मझरियामा अनुदानमा आएकोे चापाकल दलका कार्यकर्तालाई बाँडेको रहस्य बाहिरिएको छ । अनुदानमा आएको चापाकल समुदायका लागी नभई दलका कार्यकर्ताहरुको प्रत्येक घरमा जडान गरिएको पाईएको हो । गरिब तथा दलित बस्तीमा अनुदानको चापाकल सामुदायीक रुपमा जडान नभई हुनेखाने दलका कार्यकर्ताहरुको घरघरमा बाँडिएको पाइएको छ । अनुदानको चापाकल जडान गर्दा सामुहिक रुपमा सामुदायमा नभई निजी जग्गामा जडान गरिएको र अरुले त्यस कलमा पानी लिन नआओस् भनि घेरा समेत लगाइएको पाइएको छ ।

    आफूले मिहिनेत गरेर पालिकाबाट अनुदानबाट प्राप्त गरेको उक्त चापाकल निजी जग्गामा जडान गरेको र पानी पनि आफ्नै जग्गामा खसिरहेको हुँदा आफु अरुलाई प्रयोग गर्न नदिने विक्रम यादवले बताउनुभयो । मझरिया टोलमा ३५ घर भएको दलित बस्तीमा खानेपानीको अभाव रहे पनि त्यहाँ एउटा पनि पिउने पानीको लागि चापाकलको व्यवस्था नभएको पाइएको छ । जसको घरमा बोरिङ्ग छ, उसको घरमा अनुदानको चापाकल उपलब्ध गराईएको तर गरिबहरुलाई आवश्यकता हुँदा पनि चापाकलको व्यवस्था नभएको दलित वस्तीका स्थानिय सुरेश रामले गुनासो गर्नुभयो । आफुहरुले बाध्यताबस २० फिटमा जडान गरिएको निजी चापाकलबाट पानी खाईरहेको मनखिया देवीले जानकारी दिनुभयो ।

    सार्वजनिक ठाउँमा पानी पिउनका लागि चापाकल र खानेपानीको धारा जडान भएको छ तर त्यो पनि संचालनमा नरहेको स्यानियले बताएका छन् । जनताले नै आफ्नो घरघरमा चापाकलको माग गरेकाले क्रमबद्ध तरिकाले सोको व्यवस्था मिलाउदैँ आएको वडा अध्यक्ष शिवधारी तत्वाले बताउनुभयो । दलित वस्तीमा चापाकल जडान नगरेको उहाँले स्वीकार गर्नुभएको छ । दलितवस्तीमा पानीको निकास नभएको कारण चापाकल नबाँडिएको वडा अध्यक्ष तत्वाको भनाई छ । गाउँमा नालाको पानीको निकास नै नरहेको र दलितलाई पानी खसाल्ने जग्गा समेतको अभाव रहेको हुँदा त्यसको व्यस्थापनसँगै खानेपानीको व्यवस्था मिलाउनेतर्फ स्थानिय सरकार जानकार रहेपनि चासो नदिएको बुद्धिजीवीहरुको भनाई छ । कार्यकर्ता पाल्ने तवरले स्थानिय सरकार र वडा अध्यक्षले काम गरिरहेको त्यहाँका गरिब जनताले आरोप लगाएका छन् ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
  • महोत्तरीमा बाबुबाट बालिका बलात्कृत
  • अस्पतालको रकम हिनामिना
  • आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

    जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार

    सप्तरीमा टायर पेन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते

    कारबाहीबाट जोगिन राजीनामा

    चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    News

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    News

    अस्पतालको रकम हिनामिना

    News

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    News

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑