• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    BS Television Live

    होमपेज / Breaking News

    पाँच किलो नुन ल्याउन २ हजार ५ सय रुपैयाँ खर्च

  • वीरगंज संजाल
  • ४ चैत्र २०७९, शनिबार १७:४६
  • १६६९

    कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका–१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।

    नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो ।

    ‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
  • महोत्तरीमा बाबुबाट बालिका बलात्कृत
  • अस्पतालको रकम हिनामिना
  • आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

    जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार

    सप्तरीमा टायर पेन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते

    कारबाहीबाट जोगिन राजीनामा

    चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    News

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    News

    अस्पतालको रकम हिनामिना

    News

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    News

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑