आज:
  • होमपेज / Breaking News

    भारतमा किन गरिंदैछ भैंसीको डीएनए परीक्षण ?

  • वीरगंज संजाल
  • ३० फाल्गुन २०७९, मंगलवार २१:३१
  • २२४९

    उत्तर प्रदेश । भारतको उत्तर प्रदेश शामली जिल्लाको अहमदगढ गाउँबाट भैंसी चोरी भएको विषयमा एक अनौठो घटना बाहिर आएको छ। सो गाउँबाट आएको उजुरीको आधारमा प्रहरीले भैंसी चोरीको मुद्दा दर्ता गरेको छ। सोही घटनाको छानविन गर्न प्रहरीले शामली र सहारनपुरमा भैंसी र पाडाको डीएनए परीक्षण गर्न आदेश दिएको छ। त्यसपछि पशु चिकित्सकको टोलीले दुवै जनावरको नमूना लिएर परीक्षणका लागि पठाएको छ ।

    अहमदगढमा चन्द्रपालका छोरा दीपचन्द कश्यपको घरबाट २५ अगस्ट २०२० मा एउटा भैँसीको पाडा चोरी भएको थियो । उनीहरुले प्रहरीलाई खबर गरेका थिए । पाडा चोरी भएको केही समयपछि नै प्रहरीले फेला पारेको थियो । सो घटना पुष्टी भएपछि पीडकले झिंझाना प्रहरी चौकीमा उजुरी पनि दिएका थिए तर प्रहरीले उनीहरुको कुरा सुनेन । सोही घटनामा एसपीलेडीएनए परीक्षण गर्न निर्देशन दिइएका छन् ।

    पीडितको उजुरीका आधारमा प्रहरीले शामली जिल्लाको अहमदगढ गाउँका भैंसी र सहारनपुर जिल्लाको बेनपुर गाउँका पाडाको रगतको नमूना लिएको छ । अब अनुसन्धानपछि के हुन्छ हेर्नु पर्ने भए पनि भैंसीको डिएनए परीक्षण अहिले चर्चाको विषय बनेको छ । यसै क्रममा पीडित चन्द्र पाल भन्छन्, ‘भैंसीको बच्चा २५ अगस्ट २०२० मा चोरी भएको थियो। हामीले तुरुन्तै प्रहरीलाई लिखित जानकारी गराएका थियौं । पाडा भेटिए पनि त्यतिबेला प्रहरीले कारबाही नगरेकोले अहिले उच्च अधिकारीको निर्देशनमा शामली र सहारनपुरबाट भैंसी र पाडाको डीएनए परीक्षण गरिएको छ ।’ एबीपी लाइभ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न
  • अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
  • झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली
  • दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल

    बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने

    बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

    टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

    रहेनन् अभिनेता सुनील थापा

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    News

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    News

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    News

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    News

    खुम्बु ल्होसार कप फुटबल सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑