• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सरयो , छानबिन गर्दा मतदाता पनि ५ सय घटे

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७९, सोमबार २१:१०
  • २१७७

    वीरगन्ज । देशभरका क्याम्पसमा चैत ५ मा हुने स्वतन्त्र विधार्थी युनियन (स्ववियु ) निर्वाचन वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भने तीन दिन पछि सरेको छ । ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब चैत ५ मा नभइ चैत ८ गते हुने भएको छ । क्याम्पसको स्ववियु निर्वाचन समितिले सोमबार साँझ एक सूचना जारी गरि स्ववियु निर्वाचन चैत ८ गते हुने गरि नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । संशोधित नयाँ निर्वाचन तालिका अनुसार , उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण फागुन ३० गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , मनोनयनपत्र दाखिला चैत १ गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , उम्मेदवारको नामावली प्रकाशन चैत १ गते नै साँझ ५ बजे , उम्मेदवार उपरको दाबी विरोध चैत २ गते बिहान ११ देखि दिउँसो २ बजे सम्म , दाबी विरोध उपर छानबिन गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत २ गते साँझ ५ बजे गरिनेछ ।

    उम्मेदवारको नामावली फिर्ता लिने समय चैत ३ गते बिहान ११ देखि दिउँसो १ बजे सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत ३ गते अपरान्ह ३ बजेका लागि तोकिएको छ । यस्तै मतदान भने चैत ८ गते बिहान ८ देखि अपरान्ह ४ बजे सम्म हुने निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए । ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि कुल मतदाता संख्या ९ हजार ७०० कायम भएको पनि निर्वाचन समितिले जनाएको छ । यसअघि फागुन २१ गते प्रकाशीत मतदाता सुचीमा मतदाताको संख्या १० हजार २३२ रहेकोमा त्यस बारे विवाद भएपछि क्याम्पसले गठन गरेको छानबिन समितिले छानबिन गर्दा अब कूल मतदाता संख्या ९ हजार ७०० कायम भएको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर फागुन २६ गते विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विवाद गर्नुका साथै केहि विधार्थीले त्यहि विषयलाई लिएर क्याम्पसको विधार्थी कल्याण तथा खेलुकद शाखामा आगजनी गरेको थिए ।

    त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन प्राध्यापक रघुनाथ चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर चौरसियाले आइतबार अचानक आफु अस्वस्थ्य भएको भन्दै राजीनामा दिएपछि आइतबार नै सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा अर्को छानबिन समिति गठन गरेको थियो । निर्वाचन अधिकृत लामिछानेका अनुसार , रमन नेतृत्वको छानबिन समितिले फागुन २१ मा सार्वजनिक मतदाता नामावलीको रुजु गर्दा स्नातक तेश्रो वर्षमा भर्ना नभएका स्नातक दोश्रो वर्षका विधार्थीहरुको नाम पनि समावेश गरिएको भेटिएको थियो । त्यसपछि तेश्रो वर्षमा भर्ना नभएका विधार्थीहरुको नाम हटाएर निर्वाचन समितिले सोमबार नयाँ मतदाता नामावली सार्वजनिक गरिएको लामिछानेले बताए । जस अनुसार अब कुल मतदाता संख्या ९ हजार ७०० कायम भएको लामिछानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑