बारा l सिकिन्द्र साह l बारा जिल्ला पचरौता नगरपालिका वाडा नम्बर एक पिपरपातिमा बिभिनन पार्टीका कार्यक्रर्ता आम नागरिकले एक बर्स बितिसक्दा पनि बिकासकाे अनुभति नभएको एक कार्यक्रम बीच बताउनुभएको थिए। कार्यक्रममा नेपाली कांग्रेसका रसिद मन्सुरि एकिकृत समाजबादिका राजिन्द्र विद्यार्थी जनमत पार्टीका सुबास यादव जसपाका सुरेन्द्र सिंह तथा दिनेशवर यादव रहेको थिए।
कार्यक्रममा जसपाका नेता सुरेन्द्र सिंहले बताउदै। बिकास गर्नको लागि जनप्रतिनिधि निर्वाचित नभएकाे तथा पार्टीगत रिसबि पोख्नको लागि निर्वाचित भएको र पचरौता नगरपालिकाकाे करोडौंको सर्बजनिक सम्पति हडपेर बसेका छन।
पार्टीगत कार्यमा नगरपालिकाकाे रकम दुरुपयोग गरिरहेकाे समेत बताउनु भएको थिए। एक बर्षको बितिसक्दा पनि पचरौता नगरपालिकाकाे कुनै पनि वाडामा ठाेस बिकासकाे कार्य नभए पछि आम नागरिक तथा बिभिनन पार्टीको नेताहरुलाइ भेला गरि कार्यक्रम आ आफ्नो मन्त्बय व्यक्त गरेकाे थिए। कानुनी राज्यमा कानुनकाे धजि उडाउँदै नगरपालिकाकाे वाडा तथा नगर प्रमुखले कार्य गरिरहेकाे जसपा नेता सुरेन्द्र सिंहले बताउनु भएको थिए।