काठमाडौं । काठमाडौंमा शनिबार बिहान ‘ह्वीलचियर म्याराथन’ भएको छ। बोधिसत्व इन एक्सन(बीआईए) फाउन्डेसनको आयोजनामा शनिबार बिहान भृकुटीमण्डपबाट सुरु भएको ‘ह्वीलचियर म्याराथन’ टुँडिखेल, घण्टारघर, पुतलीसडक हुँदै पुन : भृकुटीमण्डपमा आइपुगेको हो। null
ह्वीलचियर म्याराथनमा ह्वीलचियर प्रयोग गरी हिँड्डुल गर्नसक्ने मानिसहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवसको अवसरमा चौथो बि.आई.ए ह्वीलचेयर म्याराथन २०२३ आयोजना गरिएको हो।