• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मादक पदार्थ सेवन गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुटे प्रधानाध्यापक

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७९, शुक्रबार १३:१०
  • १३३३

    वीरगंज । अभिभावक भेला स्थगन नगरेको भन्दै उदयपुरका एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रधानाध्यापकमाथि हातपात गरेका छन् । आफू अनुकूल भेला नबोलाएको भन्दै वागेश्वरी आधारभूत विद्यालय गोहिया उदयपुरगढी गाउँपालिका ६ का प्रअ अम्बरबहादुर कार्कीमाथि व्यववस्थापन समितिका वर्तमान अध्यक्ष टसबहादुर राईले हातपात गरेका हुन् । विद्यालयको अभिभावक भेला सञ्चालनका क्रममा मादकपदार्थ सेवन गरी पुगेका राईले एक्कासी प्रअमाथि ज्यानमार्ने धम्की दिँदै हातपात गरेको स्थानीय ढकबहादुर राउतले बताए ।

    नयाँ नेतृत्व चयनका लागि बोलाइएको भेला पटक–पटक रोक्न आदेश दिएको नमान्दा आफूमाथि हातपात भएको प्रअ कार्कीले बताए । ‘व्यवस्थापन समितिको कार्यकाल पूरा भएपछि नयाँ नेतृत्वका लागि भेला बोलाइएको हो उनले भने,‘अध्यक्षज्यु सधैं आफू अनुकूल खोज्नु हुन्छ,कतिपटक सार्नु ?’कार्यक्रम स्थलमा नै हातपात भएपछि प्रअ कार्की कार्यक्रम छोडेर प्रहरी चौकी नेपालटारको शरणमा पुगेका छन् ।

    घटनाको शिक्षक सम्बद्ध तीन संगठनहरूले निन्दा गर्दै तत्काल दोषिमाथि कारबाहीको माग गरेका छन् । शुक्रबार उदयपुरगढी गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्यामबहादुर कार्की,नेपाल शिक्षक संघका अध्यक्ष पदमबहादुर तामाङ्ग र अखिन नेपाल शिक्षक संगठनका सहसचिब उद्धबबहादुर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्द दोषिलाई कडा कारबाही गरी विद्यालयलाई शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरिएको छ । शात्तिपूर्ण तवरबाट राखिएका जायज माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ । छिमेकी विद्यालय,अभिभावक उपस्थित रहेको उक्त कार्यक्रममा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले प्रअमाथि गरिएको दुव्र्यवहार निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑