• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यू समर होटलका सञ्चालक मनोज साह लाई फसाउने षड्यन्त्र

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७९, शुक्रबार ०९:५०
  • २३९३

    वीरगन्ज । न्यू समर होटलका सञ्चालक मनोज साह लाई फसाउने षड्यन्त्र भएको छ। वीरगञ्जको लिंकरोडस्थित न्यू समर होटलका सञ्चालक लामो समयदेखि विभिन्न व्यक्तिको लाखौ रकम ठगेर सम्पर्कबिहिन रहेको कुरा भन्दै केहि माफियाहरुले बद्नाम गर्ने षड्यन्त्र गरेका छ्न ।राजनितीमा संगलङ्न युवानेता मनोज साहको राजनीतिक केरियरमाथि नै आण्च आउनेगरि बदनाम गर्ने षड्यन्त्रकारि को हुन त ? भारत विहार राज्यको जिल्ला पूर्वी चम्पारण, मोतिहारी रघुनाथपुर निवासी स्थायी घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर ९ रानीघाट निवासी ४८ वर्ष को शम्भु कुमार सोनिले फिल्म बनवाइ दिने बाहानामा लिएको पैसा हरुलाइ पचाउनको लागि थुलोनै षड्यन्त्र गरेका छ्न ।

    यस्तो ठुलो षड्यन्त्रमा शम्भु कुमार सोनिले दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज शाखाका कर्मचारिलाइ समेत साथमा लिएर षड्यन्त्र सफल पर्नखोजे तापनि अफै फस्ने काम गरिसकेका छ्न । दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज शाखा बाट पएको मनोज साहको ६९३१ नम्बर देखि ६९४० नम्बर सम्म्को चेक हराएको लिखित जानकारी सहित बैंकमा उजुरि समेत दिएका थिए । त्यो उजुरिको अधारमा बैंकले समेत २०२२ मार्च महिनाको पहिलो तरिकमा कागज उपलब्ध गराएको थियो ।

    तर त्यो चेक बुकनै शम्भु कुमार सोनिले होटलमा बस्ने बेलाछोपि चोरेको र दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज शाखाको कर्मचारी लाई समेत पैसाको लोभ देखाइ ६९३९ नम्बरको चेक प्रयोग गरि २५००००० को चेक बाउन्स गर्न खेजेका छ्न । तर दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज साखामा कार्यरत कर्मचारी हरुले नै सुइकार गर्दै छ्न कि ” माथिल्लो लेबलका कर्मचारी शिवजी पटेल र राजकुमार साह कानुलाइ सबै कुरा थाहाहुदाहुदै पनि पैसाको लोभमा गर्नुभएको छ” येस्तै कान्ड्मा दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज साखाको अध्यक्ष र मेनेजर अहिले जेलमा रहेको समेत बताउँछन् त्यहाँ कार्यरत कर्मचारी हरुनै ।

    म त प्रतिनिधि पात्र मात्रै हु । म जस्तै दर्जनौलाई दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्ज साखाले ठग्दै रकम लिएको समेत बताउनु हुन्छ पिडित मनोज साह । मनोज साहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको कुरा थाहा पाउन साथ शम्भु कुमार सोनि फरार भएको समेत मनोज साहले बताएका छ्न । यस्ता षड्यन्त्र गरि शम्भु कुमार सोनिले मनोज साह सङग लिएको रकम पचाउन खोजदा खोजदै अज आफै फरेको छ । यस्तो ब्याक्ती लाई प्रहरी प्रशासनले समति कडाभन्दा कर्डा कार्वाही गर्नुपर्छ भन्नु हुन्छ मनोज साहले ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑