• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कलैयाको रिलायन्स चिनी मिलद्वारा १४ लाख क्वीन्टल उखु क्रसिङ्ग

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १७:५०
  • १२५७

    वीरगञ्ज । रिलायन्स चिनी मिलले हालको दिनसम्म १४ लाख क्वीन्टल उखु क्रसिङ्ग गरि सकेको जनाएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ मनहर्वा, श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.ले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग हुदैँ आएको जनाएको छ । यसबर्ष भने, २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।पुस १३ गतेबाट मिलले उखु क्रसिङ शुरु गरेकोमा ५८ दिनको अवधीमा १४ लाख हजार क्वीन्टल उखु क्रसिङ्ग गरी सकेको छ । किसान लगाएको उखु क्रसिङ्ग गर्न करिब एक महिना अझै लाग्ने मिलका प्राविधिक प्रमुख अख्तर श्यामल हक (एडी) ले बताउनु भयो ।

    रिलायन्स सुगर मिलले पर्सा तथा बाराका किसानहरुले करिब ७ हजार बढी बिगहा क्षेत्रफलमा उखु खेती गरेका जानकारी गराएको छ । चालुआर्थिक वर्ष ०७९÷०८० मा उखु खेती गरेका किसानको अनुसार करिब २२ लाख क्वीन्टल उखु उत्पादन हुने लक्ष्य देखिएको छ ।चिनी मिलले गतबर्ष ०७८÷०७९ मा बारा, पर्साका किसानले लगाएको साढे १३ लाख क्वीन्टल उखु क्रसिङ गरेको मिल व्यवस्थापकले जनाएको छ ।

    किसानले उत्पादन गरेको उखुको मुल्य भने, यसवर्ष ५४० कारखानाले दिने र सरकारकोबाट ७० रुपैया थपगरी प्रति क्वीन्टल ६१० मा उखु खरिद गर्ने गरिएको छ । हरेक वर्ष लगानी अनुसारको उखुको मूल्य बढाउन वा महँगो मूल्यमा बिक्री गर्न किसानले माग गरेपनि किसान हकहित संरक्षण समिति र सरकार पक्ष बीचमा सम्झौता भई एउटा निश्चित मूल्यमा खरिद, बिक्री गर्न सहमती हुँदै आएको कलैया उपमहानगरपालिका १३ का उखु किसान हिरामन राउत अहिरले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑