• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौर होस्पिटलमाथि छानबिन गर्न माग

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १३:४९
  • ११८५

    वीरगंज । प्रादेशिक अस्पताल गौरको मुख्य गेटमा सञ्चालनमा रहेको गौर होस्पिटल प्राइभेट लिमिटेडमाथि छानबिन गर्न स्थानीयले माग गरेका छन् । मधेश प्रदेश सरकारको मातहतमा रहेको सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन जाने बिरामीहरुलाई झुक्याएर अनुचित लाभ लिने उद्देश्यले जिल्ला अस्पतालको नाउ संग मिल्ने खालको नाउ राखेर सञ्चालन गरेका गौर होस्पिटल प्रालिको दर्ता प्रक्रिया बारे छानबिन गर्नुपर्ने माग गरिएको छ।

    गौर नगरपालिका – ३ मा रहेको गौर अस्पताल भित्र प्रवेश गर्ने मुख्य गेटदेखि पूर्व करीब ५० मिटर कै दूरीमा मिल्ने नाउको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरु बताउँछन् । घनश्याम साह , राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएको गौर होस्पिटल प्रा.लिले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्न चर्को शुल्क लिने गरेको बुझिएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य राखेर अस्पताल सञ्चालन गर्न चाहँदा सदर अस्पतालबाट सहमति लिनुपर्ने प्रावधान रहेकोमा सो नलिइ एउटै नाउबाट अर्को अस्पताल खोल्नु अवैधानिक रहेको स्थानीय विनोद यादवको कथन छ ।

    तत्कालीन गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गौर होस्पिटल प्रा.लि सञ्चालनका लागि अनुमति प्रदान नगरेको अस्पतालको नाउ परिवर्तन गर्नुपर्ने जानकारी हुँदाहुँदै पनि गौर अस्पतालको नक्कल गरी खोलिएको अस्पतालमाथि छानबिन गर्नको लागि राजदेवी नगरपालिका – ७ का एक जनाले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरीसमेत दर्ता गराएका छन् । दर्ता गराइएको उजुरीमा गौर होस्पिटल प्रा.लि ले कुनै प्रक्रिया न अपनाई दर्ता गराएको,कुन निकायबाट नाउ राख्न सहमति लिएको , नेपाल सरकारलाइ तिर्नुपर्ने कर तिरेको हो वा होइन , लेखापरीक्षण गराएको हो होइन , सुलभ फार्मेसीको औषधि बिक्री वितरण गर्न सम्बन्धित निकायबाट अनुमति प्रदान गरिएको हो होइनसहितको सम्पूर्ण कागजात झिकाएर छानबिन गरी कारबाहीको माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑