• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसईईका परीक्षार्थी घटे

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १२:३६
  • १३०९

    वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या गत वर्षभन्दा घटेको छ। यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा झन्डै छ हजार जना घटेका हुन्। बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका अनुसार गत वर्ष एसईई परीक्षामा प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार ६२५ परीक्षार्थी सहभागी भएकामा यो वर्ष एक लाख एक हजार ७३३ परीक्षार्थी सहभागी हुँदै छन्। निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जिल्लाहरूबाट प्राप्त तथ्याङ्कअनुसार यस प्रदेशबाट एसईई परीक्षार्थीको सङ्ख्या घटेको पाइए पनि परीक्षार्थीको सङ्ख्या घट्नुको कारण भने अझै यकिन नभएको जानकारी दिनुभयो।

    आगामी चैत १७ देखि २९ सम्म हुने एसईई परीक्षाका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायम भएको छ। यो वर्षको एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी सहभागी हुने भएका छन्। निर्देशनालयका अनुसार काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र छन्। परीक्षार्थी र भूगोलका आधारमा परीक्षा केन्द्र तय गरिएको जनाइएको छ।२३ परीक्षा केन्द्र रहेको भक्तपुर जिल्लाबाट पाँच हजार ८०५ जना, ३५ परीक्षा केन्द्र रहेको ललितपुरबाट नौ हजार ८९९ जना, ४७ परीक्षा केन्द्र रहेको काभ्रेबाट छ हजार ४३६ जना, २४ परीक्षा केन्द्र रहेको सिन्धुपाल्चोकबाट चार हजार ९८५ जना र २४ नै परीक्षा केन्द्र रहेको नुवकोट जिल्लाबाट चार हजार तीन सय परीक्षार्थी एसईई परीक्षामा सामेल हुँदै छन्।

    यस्तै २६ परीक्षा केन्द्र कायम गरिएको धादिङ जिल्लाबाट पाँच हजार ३८६, २५ परीक्षा केन्द्र रहेको मकवानपुरबाट छ हजार ३३३, ४२ परीक्षा केन्द्र रहेको चितवनबाट १० हजार ८५६, २२ परीक्षा केन्द्र रहेको रामेछापबाट तीन हजार २२५, १९ परीक्षा केन्द्र रहेको दोलखाबाट तीन हजार ६२ र २६ परीक्षा केन्द्र रहेको सिन्धुली जिल्लाबाट पाँच हजार २४१ विद्यार्थीले यो वर्षको एसईई परीक्षा दिने भएका छन्। शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले निर्देशनालयले एसईई परीक्षाको उत्तर पुस्तिका छपाइ, व्यवस्थापन, केन्द्र निर्धारण, परीक्षा केन्द्र सञ्चालन गर्न केन्द्राध्यक्षको नियुक्ति र परीक्षा व्यवस्थापन एवं सञ्चालनलगायतका काम गर्ने जानकारी दिनुभयो। उहाँले राष्ट्रिय परीक्षा बोर्डसँगको समन्वयमा उत्तर पुस्तिका परीक्षण केन्द्रको अनुगमन, निरीक्षण र समन्वयको काम गर्ने बताउँदै एसईई परीक्षा सञ्चालनको अधिकार प्रदेश मातहत आइसके पनि सातै प्रदेशमा संरचनाहरू नभएका कारण बोर्डमार्फत नै सञ्चालन हुँदै आएको जिकिर गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑