वीरगंज । रामनिवास पटेल । बालाजी मोबाइल सेन्टरको अर्को ब्रान्चको उद्घाटन सम्पन्न भएको छ । बालाजी मोबाइल सेन्टरको नया प्रस्तुतिको साथ नया साखा बिस्तार गरेकि छ । बालाजी मोबाइल सेन्टरका संचालक विजय गुप्ताको बुबा राजकिशोर साह कलवारले रिबन काटेर नया ब्रान्चको उद्घाटन गर्नुभएको छ ।
वीरगंजको घण्टाघर एन टि सि अफिसको सामुन्ने अवस्तित बालाजी मोबाइल सेन्टरको छेउमै बालाजी मोबाइल सेन्टरको अर्को ब्रान्च ओपनिंग भएको छ । बालाजी मोबाइल सेन्टरको अर्को ब्रान्चमा हरेक ब्राण्ड्को मोबाइलहरु एकदमै सस्तो मुल्यमा पाइन्छ। नया मोबाइलको साथ साथै मोबाइल साट्न पनि सकिने बेवास्ता रहेको छ ।
बालाजी मोबाइल सेन्टरको अर्को ब्रान्चमा कुनै पनि किसिमका नया मोबाइल किन्दा किस्ताको पनि सुबिदा रहेको बालाजी मोबाइल सेन्टरका संचालक विजय गुप्ताले जानकारी गराएका छ्न।