५५ उपसचिवको सरुवा तथा पदस्थापन सूचीसहिते को कहाँ पुगे ? (सूचीसहित)
वीरगंज संजाल
१७ फाल्गुन २०७९, बुधबार १६:२२
६०५
वीरगंज । सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।