• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साधना लघुबित बितिय संस्थाद्वारा महिलाहरुको लागि अगरबती बनाउने दुई दिनको तालिम सुरु

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७९, बुधबार १०:०९
  • १६२५

    पर्सा ।राजन कुमार बानिया। साधना लघुबित बितिय संस्था लि, लंगडी शाखाले अायोजना गरेको महिला हरुको लागि अगरबती बनाउने दुई दिने तालिम अाज देखि पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको भानुसामुदनयिक पुस्तकालय सभा हलमा सुरु भएको छ। महिला हरुलाई अात्मनिर्भर बनाउन सिपमुलक अगरबती बनाउने दुई दिने तालिमको उदघाटन प्रमुख अतिथि वडा नं ३ का वडाअध्यक्ष राजकिसोर पटेलले उदघाटन गर्नु भएको थियो।

    प्रमुख अतिथि पटेलले भने महिलाहरुले सिपमुलक काम सिखेर अात्मनिर्भर बन्न अाग्रह गर्नु भएको हो। महिला हरुको हाथमा सीप नभएको कारण दुई रुपैयाको लागि श्रीमान र छोराहरु संग अास्रित हुनु परिरहेकोले अब प्राबिधिक युग भईसमेकोले अब अाफ्नै सीप सिखेर अात्मनिर्भर बन्नुमा जोड दिनु भएको थियो। सीप र ब्यपार हाथमा नरहेको कारण सम्यमा बितिय संस्था हरु बाट लिएको ऋृण तिर्ण नसकेकोले घर परिवारमा समस्या देखिएको छ। महिला हरुले सीप सिखेर ब्यपार गरि अायअार्जन गर्नु पर्नेमा जोड दिनु भएको हो। प्रमुख अतिथि पटेलले महिलाहरुको लागि सिपमुल्क कार्यक्रम साधना लघुबित बितिय संस्था लि , ले लयाएर अाफ्ना महिला समूह सदस्य हरु तालिम हरु दिएर रोजगारी मुलक बनाई रहेकोले धन्यवाद ज्ञापन गरेका छन।

    अगरबती बनाउने तालिम सिखेर व्यवहारमा उतार्न तालिममा सहभागी हरुलाई अाग्रह समेत गरे। तालिमको उदघाटन कार्यक्रममा वडा नं ४ लंगडीका वडाअध्यक्ष अबास मियाँले अाउने दिनमा महिला हरुलाई सिपमुलक तालिम दिएर रोजगारी बनाउने प्रतिबधता गर्नु भएको थियो। अब महिला हरुको उत्थानका लागि गाउँपालिका बाट बजेट राखेर वडास्तरिय सिपमुल्क तालिम राखेर महिला हरुलाई अात्मनिर्भर बनाउने प्रतिब्धता गर्नु भएको हो।कार्यक्रममा समाज सेबी बुनिलाल कुर्मी, शिवनाथ कुर्मी, साधना लघुबित बितिय संस्था लि, लंगडी शाखा प्रमुख प्रेम यादव, कर्मचारी जगदिश यादव,कृष्ण कर्ण, अगरबती बनाउन सिखाउने प्रशिक्षक राजु पासवान ,पत्रकार ,सुरक्षाकर्मी,लगायतको सहभागिता रहेको थियोे ।तालिममा ३० जना महिला हरुको सहभागिता रहेको र बुधबार को अगरबती बनाउने तालिम सम्पन्न हुने अायोजकले जनाएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑