• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भीआईपी भ्रमण र उपचारमा राज्यकोषबाट साउनदेखि कसले कति खर्च गरे ?

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७९, मंगलवार १७:४७
  • १२६१

    वीरगंज । साउनदेखि माघसम्म अर्थ मन्त्रालयले निकासा गरेको रकमका आधारमा पदाधिकारीको भ्रमण खर्च र पूर्वभीआईपीको स्वास्थ्योपचारमा राज्यको करोडौं खर्च भएको देखिन्छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २१ देखि २८ गतेसम्म गरेको गणतन्त्र आयसल्याण्ड भ्रमणमा १ करोड ६२ लाख ५ हजार खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रपतिको भ्रमणमा भएको खर्च परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी गरिएको छ । सो रकम पुसमा अर्थले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी गरेको हो । यता पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले औषधोपचार खर्च २५ लाख दिएको छ । कात्तिक ३ गतेको मन्त्रिपरिषदको बैठकले सो रकम दिने निर्णय गरेको थियो । सोहीअनुसार उनको उपचारको लागि सरकारले सहयोग गरेको हो ।

    यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ उपचारका लागि सरकारले आर्थिक सहायता दिएको अर्थ मन्त्रालयले जनाएको छ । भदौमा भएको मन्त्रिपरिषदको निर्णयअनुसार मंसिरमा खनाललाई रकम निकासा भएको हो । जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यिको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गर्दा १ लाख ३४ हजार खर्च भएको थियो । खड्काले भदौमा भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघको ७७औं महासभा र नेपाल क्यानडाबीचको द्विपक्षीयय संयन्त्रको बैठकमा परराष्ट्र सचिवसहित प्रतिनिधिमण्डलको भ्रमणमा २८ लाख ९६ हजार खर्च भएको छ । सो खर्च भएको रकम अर्थले मंसिरमा परराष्ट्रमार्फत निकासा गरेको छ ।
    यता तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि ज्याङसु नेपालको औपचारिक भ्रममा आउँदा नेपालको ४१ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यो खर्च भएको रकम अर्थले विनियोजन गरिसकेको जनाएको छ ।

    तत्कालीन सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसहित थप दुई जना पदाधिकारीको रोमानियाको बुखारेष्टमा सन् २०२२ को सेप्टेम्बर २६ देखि अक्टोबर १४ सम्म भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ प्लेनिपोटेन्सियरी कन्फेरेन्समा सहभागी हुँदा १० लाख ७२ हजार खर्च भएको छ । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा कम्बोडियाको ४३औं एसियन अन्तरसंसदीय सम्मेलनमा भाग लिन गएको प्रतिनिधिमण्डलले ३४ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । सम्मेलन २०२२ नोभेम्बर २१ देखि २४ सम्म भएको थियो । यो रकम अर्थले संघीय संसद सचिवालयलाई माघमा निकासा गरेको जनाएको छ । भारतको नयाँदिल्लीमा आयोजना भएको ‘थर्ड मिनिस्टिरियल कम्फेरेन्स अन काउन्टर टेरोरिजन, नो मनी फर टेरर’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव धनराज ज्ञवालीले १ लाख २६ हजार रुपैयाँ खर्च गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑