• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फरार अभियुक्त पक्राउ

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७९, सोमबार १४:१२
  • १५२९

    वीरगंज । जिल्ला अदालतको फैसला पछि सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई प्रहरीले अभियान नै सञ्चालन गरी धमाधम पक्राउ गर्न थालेको छ। तीन दिन अघि तीन जना पक्राउ गरेको प्रहरीले थप तीन जना पक्राउ गरेको छ। पक्राउ परेकालाई अदालतमा उपस्थिति गराई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारका अनुसार पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका १४ कालीखोला नौले घरभई हाल उदयपुरको कटारी नगरपालिका २ खोक्साका ४० वर्षीय रिदीकुमार गौतम, कटारी नपा ८ बेल्टारका ६९ वर्षीय दूर्गाबहादुर तामाङ छन्।

    त्यसैगरी कटारी नपा १ कालिखोला घरभई हाल सिरहाको मिर्चैया नपा ७ बस्ने ५० वर्षीय स्वस्तिहरि बराल। पक्राउ परेका गौतमलाई अदालतले जिउ मास्ने बेच्ने मुद्दामा २०५९ असार २६ गते कसुर ठहर गर्दै २ वर्ष कैद सजाय तोकेको थियो। त्यस्तै बराललाई अदालतले जवरजस्तिकरणी मुद्दामा २०६२ फागुन ८ गते कसुर ठहर गर्दै ६ वर्ष कैद र तामाङलाई लागुऔषध मुद्दामा २०७४ फागुन २८ गते कसुर ठहर गरी १० महिना १५ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो।

    अदालतले कसुर ठहर गरेपछि फरार सुचीमा रहेका उनीहरुलाई प्रहरीले खोजी सूचीमा राखी खोजीकार्यलाई तिव्रता दिएको डीएसपी पोदारले बताए। उनले भने, ‘फरारहरुको खोजी सुची तयार गरी हेर्दा उनीहरु भागेको देखियो, केही दिन यता जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले निगरानी बढाउँदा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।’प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार फरार प्रतिवादी पक्राउ अभियान अन्तगर्त २०७९ फागुन ९ देखि १४ गतेसम्ममा ७ जना फरार अभियुक्तहरु पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइसकिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑