• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्ववियु चुनाव रोकिएपछि आन्दोलन

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७९, सोमबार १२:२०
  • ११५३

    सर्लाही । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव स्थगित गरेको सूचना निकालेपछि विभिन्न विद्यार्थी सङ्गठन आन्दोलित भएका छन्। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेको छ तर सुखेपोखरी क्याम्पसले भने चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी सङ्गठनले आन्दोलन सुरु गरेका हुन्। तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै चारवटा विद्यार्थी सङ्गठनले आइतबार बिहान केहीबेर सुखेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।

    नेपाली कांग्रेस निकट नेविसङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) र जसपा नेपाल निकट सङ्घीय समाजवादीमा आबद्ध विद्यार्थीले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन्। अनेरास्ववियु (एस) का क्याम्पस कमिटी अध्यक्ष प्रेमराज दाहालले आफू अनुकूल फर्जी विद्यार्थी भर्ना गर्न नपाउँदा केही व्यक्तिले स्ववियु चुनाव भाँड्न खोजेको बताउनुभएको छ। अनेरास्ववियु (एस)का अध्यक्ष दाहालसहित नेविसङ्घ क्याम्पस समितिका सभापति विष्णु मैनाली, अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष गौतम महतो र सङ्घीय समाजवादी क्याम्पस कमिटीकी अध्यक्ष अन्जिता भुजेलले शनिबार नै प्रेस विज्ञप्ति निकालेर विद्यार्थीको नैसर्गिक अधिकारमाथि हनन भएको भन्दै तुरुन्त व्यवस्थापन समितिको निर्णय सच्याई स्ववियु चुनावको वातावरण सिर्जना गर्न माग गर्नुभएको थियो।

    ती विद्यार्थी सङ्गठन आइतबार सडक आन्दोलनमै उत्रिएका हुन्। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वासुदेव निरौलाले विद्यार्थी सङ्गठनबीचको कलहका कारण असहज स्थिति सिर्जना भएकाले व्यवस्थापन समितिको बैठकबाट तत्कालका लागि स्ववियु चुनाव रोक्ने निर्णय भएको बताउनुभयो। उहाँले विद्यार्थी आन्दोलित भएपछि विद्यार्थी सङ्गठनसहित प्रमुख राजनीतिक दल र अन्य सरोकारवालालाई छलफलमा बोलाई समस्याको निकास निकाल्ने प्रयास भइरहेको बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑