• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कृष्णनगरमा सम्पन्न

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७९, आईतवार १९:१६
  • १७१३

    कपिलवस्तु l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरी हरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ,

    इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, राजेश मिश्र, थुमा देवी उपाध्यक्ष लगायत वडाध्यक्ष हरु रहनुभयो l कार्यक्रममा स्वागत मन्तव्य किशोरी अधिकार मंचकी वविता चौहान रहनुभयो l
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले किशोरी हरूको शिक्षा प्रति अभिभावक सचेत हुनुपर्ने, किशोरी हरू हाम्रो देशका भबिष्य रहेको बताउदै किशोरी हरूको हक अधिकार संरक्षण गर्न नगर स्तरबाट हुने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयोl कार्यक्रममा किशोरी हरुको हक अधिकार सम्बंधि निति नियम, साइबर क्राइम, दुर्व्यवहार, लगायतका बिषयमा वक्ता हरूको जानकारी गराएका थिए l

    कार्यक्रममा ओरेकका सहायक जिल्ला अधिकृत संगीता चौरसियाले जसको सवाल उसैको नेतृत्वमा किशोरी हरू अगुवाई गर्दै, किशोरी हरू तथा स्थानीय सरोकारवाला संगको सम्बन्ध र सहकार्य कसरी विस्तार गर्ने लगायत कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो l कार्यक्रममा खुल्ला सवाल कार्यक्रमको अगुवाई किशोरी मंच जिल्ला सदस्य गुडिया यादवले गर्नुभयो l ओरेक संस्थाकी मनोविमर्शकर्ता पार्वती चौधरीले कार्यक्रम संचालन गर्नुभयो l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑