• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल घुम्न आएका विदेशीसँग कहाँबाट आयो २४ केजी चरेस?

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७९, आईतवार १८:०४
  • १६०५

    वीरगंज । केही दिनअघि नेपालबाट थाइल्याण्डको बैंकक जान लागेका चार जना थाइ नागरिक २३.८ केजी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। जसमा तीन जना एकै परिवारका छन्। विमानस्थल सुरक्षाको चेकजाँचमा बसेका प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई विमानस्थलको डिर्पाचर कक्षबाट पक्राउ गरेको थियो। थाइ लाईन एयरको उडानबाट उनीहरू थाइल्याण्ड जान लागेका थिए। लागूऔषध ब्युरोका अनुसार पक्राउ पर्नेमा पासपोर्ट नम्बर एबी ३६८०६२६ भएकी ५१ वर्षीया yaowaluk juabsri, पासपोर्ट नम्बर एडी ०२८१३७३ भएकी ४८ वर्षीया parichart pumpruk, पासपोर्ट नम्बर एडी ०२३०९५८ भएका २५ वर्षीय nattapol treehaiya र पासपार्ट नम्बर एडी ०२१९३३१ भएकी १९ वर्षीया natnaree treechaya छन्। भारत र नेपाल आउने क्रममा उनले सिन्धुपाल्चोक घर भएका एक व्यापारीलाई भेट्ने गर्थिन्। व्यापारीले नै उनलाई खाने बस्ने, घुम्ने तथा जाने आउने टिकटको व्यवस्था गरिदिन्थे। ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार उनीहरूलाई लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। ब्युरोका अनुसार ४८ वर्षीया parichart pumpruk २०१७ पछि दुई पटक भारत जाने आउने गरेको देखिन्छ।

    उनी नेपाल आएको यो तेस्रोपटक हो। उनी नेपाल र भारत जाने आउने गरिरहन्थिन। भिजिट भिषामा आउने २ रात ३ दिन बस्ने र थाइल्याण्ड फर्कने गरेको अध्यागमनको तथ्यांक छ। भारत र नेपाल आउने क्रममा उनले सिन्धुपाल्चोक घर भएका एक व्यापारीलाई भेट्ने गर्थिन। व्यापारीले नै उनलाई खाने बस्ने, घुम्ने तथा जाने आउने टिकटको व्यवस्था गरिदिन्थे। फर्कने बेलामा उनीहरूलाई एकेक सुटकेश दिएर पठाउने गर्थे। पछिल्लो ५ वर्षमा उनले ५ पटक नै नेपाल र भारत गएर सुटकेश पुराउँदै आएकी थिइन्। ब्युरोका अनुसार नेपाली व्यापारी थाइल्याण्ड उपचार गर्न जाने क्रममा यी महिलालाई अस्पतालमा भेट भएको थियो। भेटका क्रममा यहाँका व्यापारीले उनीहरूलाई यो काममा लगाएको बताएका छन्। सामान पुर्‍याएवापत १० हजार भाट पाउने गरेका थिए। उनीहरू चरेस पुराउने भरिया मात्रै भएको अनुसन्धानमा खुल्न आएको छ। ती व्यापारी ३ वर्ष अघिसम्म थाइल्याण्ड नै बस्ने गरेको अनुसन्धानबाट खुलेको छ। पछिल्लो ३ वर्षयता ती व्यापारी विदेश गएका छैनन्। उनी नेपालमा नै बसेर विदेशतिर सप्लाई गर्ने गरेको प्रहरीको आशंका छ। हाल ती व्यापारीको फोन अफ छ। केही दिन अघिसम्म उनको फोनको नम्बर ट्याक गर्दा धादिङको गाउँमा देखाएको थियो। विश्वविद्यालयमा अध्ययन गर्ने उनीहरूलाई आमाको कामका विषयमा केही थाहा नभएको अनुसन्धानबाट खुलेको छ। परिचार्टले उनीहरूलाई नेपाल घुम्न जाउ भनेर ल्याएको देखिन्छ। अर्की ५१ वर्षीय महिला parichart pumpruk कै साथी रहेको बुझिएको छ।

    पक्राउ परेका ४८ र ५१ वर्षीय थाई महिलाहरू बैंककमै साबन बनाउने फ्याक्ट्रीमा काम गर्ने अनुसन्धानबाट खुलेको छ। उनीहरूले व्यापारीकै सल्लाह बमोजिम बैकककै एक सहरमा उक्त चरेस पुर्‍याउन जान लागेको बताएका छन्। गाँजाको फूल र पातलाई कुटेर, निकै मसिनो बनाएर दियालोको खोटो मिसाएर, कालो तन्किने खालको लेदो बनाएर चरेस निर्माण गर्ने गरिन्छ। सामान पुर्‍याएवापत १० हजार भाट पाउने गरेका थिए। उनीहरू चरेस पुराउने भरिया मात्रै भएको अनुसन्धानमा खुल्न आएको छ। अनुसन्धानका क्रममा धादिङ आसपासको चरेस भएको खुलेको छ। गाँजाबाट चरेस बनाएर विदेश पठाउनका लागि नेपालमा गिरोह नै सक्रिय रहेको प्रहरीले जनाएको छ। गाँजाको फूल र पातलाई कुटेर, निकै मसिनो बनाएर दियालोको खोटो मिसाएर, कालो तन्किने खालको लेदो बनाएर चरेस निर्माण गर्ने गरिन्छ। यस्तो लेदोलाई पक्राउ परेका विदेशीहरूले सुटकेसमा फल्स बटम बनाएर विदेश तस्कर गर्दै थिए। सुटकेसको हार्डकभरको नटहरू खोलेर भित्र चरेस राखेर लैजाँदै थिए। सुटकेसको तौल अस्वभाविक देखिएकाले प्रहरीले अनुसन्धान गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑