• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्छ: केपी ओली

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७९, आईतवार १६:४४
  • १२८१

    वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले विस्तारै चिन्दै जाने बताएका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनतामा भ्रमण छर्नेलाई पनि समाजले चिन्ने बताए।

    आफूले विगतमा पनि विभिन्न आन्दोलनका घाइतेलाई उपचार गर्न आह्वान गर्दा धेरैतिरबाट रोकिएको बताए। उनले भने, ‘मैले घाइतेहरूलाई आउनुहोस् सरकारले उपचार गराउँछ भने, तर धेरै मानिसहरूलाई रोकियो। विभिन्न कारणले रोकियो। जे होस् यसरी रोक्ने काम क्रमश: अन्त्य हुँदैछ।’एमाले अध्यक्ष ओलीले देशका लागि लड्ने, योगदान र बलिदान दिनेको महत्व कम नहुने बताए। उनले भने, ‘जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। कहिले कहिले लडाउनेको नियत खराब हुनसक्छ। सपना देखाउनेका सपनाको वितरण भ्रमणपूर्वक हुनसक्छ। तर लड्नेहरूले आफ्नो नभइ अरुको सुन्दर भविष्यका लागि लडेको हुन्छन्।’

    ओलीले भ्रमपूर्ण सपना देखाउनेको नियत खराब भएपनि अरुको खुसीका लागि लड्नेको नियतमा कहिल्यै खोट नहुने बताए। उनले भने, ‘केही मान्छे आफ्नो स्वार्थ र इगोका लागि भ्रमपूर्ण लडाइँ लडाइरहेको हुन्छ। ती कुरा साँचो होइनरहेछ भन्ने पछि बुझिन्छ। त्यो बुझ्दा धेरै समय ढिलो भइसकेको हुन्छ। धेरैले ज्यान गुमाएको हुन्छ। अंगभंग भइसकेको हुन्छ। उनीहरूको सुन्दर जीवन सुन्दरतातर्फ जानबाट रोकिसकिएको हुन्छ। यस्तो कुरा पछि धोका रहेछ भन्ने थाहा हुन्छ। यस‍्ता जतिसुकै धोका भए पनि सहादतको महानता कम हुँदैन। योगदान र बलिदानको महत्व कम हुँदैन।’आफूले ५८ वर्षको राजनीतिक जीवनमा यस्ता धेरै कुरा सुन्दै र देख्दै आएको बताउँदै आफैँसँग जेल बसेका साथीलाई पनि जेलबाट निकालेर गोली हानी हत्या गरेको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑