• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुर राम क्याम्पको प्राङ्गणमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७९, शनिबार १३:३९
  • १६३३

    वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए डिपार्टमेन्ट एनुवल स्पोर्ट्स डेय २०८९ ठाकुर राम क्याम्पको प्राङ्गणमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा बिजेता छात्र छात्रा हरु लाई सिल,मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो भने बि.बि.ए का छात्र छात्रा हरु ले संस्कृत कार्यक्रम गरेका थिए। ठाकुर राम बहुमुखी क्याम्पस बि.बि.ए द्वारा आयोजित कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप- प्रमुख इम्तियाज आलम हुनुहुन्थ्यो भने कार्यक्रम मा आफ्नो मन्तबय को मा भने ठाराब क्याम्प मा अध्यन गरेर यो देश को प्रधान मन्त्री देखि लिएर ठुला ठुला उधोग पति राजनेता प्रध्यापक हाकिम हरु भएका छन ।

    यो देश को पुर्व प्रधान मन्त्री माधव कुमर नेपाल यहि क्याम्पस बाट अध्यन गरेका हुन यहि क्याम्पस बाट अध्यन गरेर आज म उप-प्रमुख भएको छु तपाई हरु यहि क्याम्पस बाट अध्यन गरेर ठाकुर राम क्याम्पस को नाम उचाई मा पुर्याउनु हेनेछ म बिश्वास लिएको छु। म यो क्याम्पस को लागि केहि गर्ने अठुट लिएको छु। आउने दिन हरुमा यो क्याम्पस को लागि जहिले पनि कान्ध मा कान्ध मिलाएर अगाडि बढने छु। जहिले पनि म भन्ने गरेको छु कुनै समयमा मेरो आवस्यक्ता परेको खण्ड मा मलाई भनु हरेक समय मे खरा उत्रीने छु। यो क्याम्पस को लागि मेरो पनि केही सोचहरु छन आउने दिन मा यो मेरो सोचहरु पूरा गर्ने छु ।

    भन्दै छात्र छात्रा हरु लाई भविस्य को कामना गर्नु भेएको थियो। अध्यक्षता बि.बि.ए फेकेलटी का क्याम्पस प्रमुख सुशील भट्टराई ले गर्नु भएको थियो भने विशिष्ट अतिथिमा ठाराब क्याम्पस का क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया अतिथिहरु मा रघुनाथ चौरसिया,अनिल कुमार रमन,गुनजुन कुमर, सन्तोष कुमार,बिरेन्द्र कुमार साह,गिता कुमारी, कृष्ण कुमार, सुरज राजपन्थ,शेष कुमार हजरा धर्मराज यादव लागायतहरु को उपस्तिथी रहेको थियो भने कर्यक्रम को जानकारि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑