• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पोखरियामा मोटरसाईकल दुर्घटनामा परि भारतीय नागरिकको मृत्यु

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७९, शुक्रबार १८:५३
  • १९०१

    पर्सा ।राजन कुमार बानिया। पर्साको पोखरिया नगरपालिका वडा नं ३ बसन्तपुर मा अाज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। दिउँसो दुई बजेको समयमा भएको दुर्घटनामा परि भारतीय नम्बरको मोटरसाईकल चालक भारत विहार जिल्ला बेतिया पश्चिम चम्पारण सिकटा बजार निवासी मुन्ना मियाँ चुरिहार का २२ बर्षिय छोरा कैयफली उर्फ गोलु मियाँ चुरीहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

    चुरीहारले चलाएको बीआर २२ एन ३७९६ नम्बरको मोटरसाईकलले लंगडी चौक बाट पोखरिया तर्फ जाँदै गरेको अवस्था मा ना १५ प ५०३६ नम्बरको मोटरसाईकल अापसमा ठककर भएपछी गम्भिर घाईते भएका थिए।
    उनको उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । अर्को मोटरसाइकल चालक पर्सा जगरनाथपुर गाउँपालिका–५ चिलझपटी बस्ने ३४ बर्षिय श्यामबाबु यादवलाई पक्राउ गरिएको उनले बताए।

    घटना पछी ईलाका प्रहरी कार्यालय पोखरिया का टोली ले घटना स्थलमा पुगी मृतक चुरिहार को शब लाई पोस्ट मार्टम का लागि बिरगंज नारायणी अस्पताल मा पठाएको र मोटरसाईकल प्रहरी को नियन्त्रण मा रहेको घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको गिरीले बताए। मृतक कायफअली चुरिहार लंगडी चौकमा १० महिना देखि मोबाइल पसल गरि बस्दै अाईरहेको परिवारजन ले जनाए का थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑