• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा बन्ने भयो २५ करोडको लागतमा प्रदेश स्तरीय कृषि बजार

  • वीरगंज संजाल
  • १२ फाल्गुन २०७९, शुक्रबार १४:२२
  • २२०९

    बारा । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको मन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गर्नुभएको छ । निरीक्षण पछि बारा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बर्खी बजारमा रहेको सो जग्गामा कृषि बजार निर्माण गर्नका लागि मन्त्रालयबाट रु २५ करोड रुपैयाँ बिनियोजन गरिसकेको बताउँदै चाडै नै प्रक्रिया पु¥याई निर्माणको कार्य थाल्नी गर्नका लागि मातहतलाई निर्देशन दिइसकेको बताउनु भयो ।

    देशभरमा प्रदेश स्तरीय बजार निर्माण ४ वटा ठाउँमा मन्त्रालयले गर्ने सोच राखेको बताउँदै गृह जिल्लाको सदरमुकाम कलैयाबाट नै सो अभियानको थालनी पहिलो चरणमा गरेको जानकारी दिनुभयो । मधेस प्रदेशको ८४ वटा पालिकाहरूमा ठुलो र सानो आयोजनाहरू राखेर काम गर्न मन्त्रालय लागि परेको भन्दै मन्त्री साहले एक हप्ता भित्रमा किसानहरूको हातमा पैसा जाने प्रकारले दूधको मूल्य बढाउने उद्घोष गर्नुभयो । बिगत लामो समय देखि सञ्चालनमा नरहेको कलैया डेरीलाई सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अगाडी बढाउने उहाँले भन्नुभयो। किसानहरूलाई मर्का नपरोस् भन्ने अभिप्रायका साथ उखुमा प्रति क्विन्टल रु २० बढाएको जानकारी दिँदै कृषिजन्य वस्तुहरूको उत्पादन बढाउनका लागि किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

    विकासको मानेमा दलगत स्वार्थ भन्दा माथि उठेर सबै जना एक थलोमा उभिई जिल्लाको विकासका लागि अगाडी बढ्नुपर्ने धारणा मन्त्री साहले ब्यक्त गर्नुभएको थियो ।बर्खी बजारमा रहेको ३४ कठा जग्गा मन्त्रालय र आयोजनाको मापदण्डमा नै रहेको हुँदा ठाउँ बजार निर्माणका लागि उपयुक्त रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्रप्रसाद रिमालले जानकारी दिनुभयो ।निर्माण सम्पन्न भए लगतै यस क्षेत्रका उद्योगी, व्यापारीहरूलाई मात्र नभई प्रदेश भरीका सरोकारवाला व्यक्तिहरूलाई ठुलो टेवा पुग्ने आयोजना निर्देशक रिसालले बताउनुभयो ।बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादव, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, आयोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रबिन्द्र महथा, बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवनाथ शर्मा, उपाध्यक्ष दिपु गुप्ता, महासचिव रामअसिस साह, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेय लगायतकाले कृषि बजार चाँडो भन्दा चाँडो बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑