• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा हतियारधारी लुटेराहरुले मनि ट्रान्सफरको ९ लाख लुटे

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७९, बिहीबार १३:१५
  • ११८१

    सिरहा । सिरहाको मिर्चैया–कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकबाट हतियारधारी लुटेराहरुले बुधबार दिउँसो ९ लाख रुपैयाँ लिएर फरार भएका छन् ।ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कल्याणपुरस्थित ग्लोबल आईएमईको मनि ट्रान्सफरका कर्मचारी उपेन्द्र साहलाई हतियार देखाई रुपैयाँ लुटेको जिप्रका सिरहाका सूचना अधिकारी रवीन्द्र पाण्डेयले जनाए ।

    मनि ट्रान्सफरका कर्मचारीले प्रयोग गरेको मोटरसाइकललाई घेरा हालेर रुपैयाँ लुटेको सूचना प्राप्त भएको पाण्डेयले बताए । ‘दुईवटा मोटरसाइकलमा सवार ४ जनाले मोटरसाइकलमा सवार कर्मचारी र सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर रकम लुटेको छ’ पाण्डेयले भने, सोधपुछ भइरहेको छ, तर दोषी पक्राउ परेको छैन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीले मनि ट्रान्सफरका कर्मचारीसित नेपाल प्रहरीका एकजना जवान पनि मोटरसाइकलमा सवार रहेको बताए । अनुसन्धानको क्रममा केही व्यक्तिसित सोधपुछ गरिएको बताउँदै चाँडै दोषी पत्ता लाग्ने उनले दाबी गरे ।

    स्रोतहरुका अनुसार मनि ट्रान्सफरका कर्मचारी साह र उनको सुरक्षामा खटेका सुरक्षाकर्मी पनि शंकाको घेरामा रहेका छन् । लुटेराहरुले प्रयोग गरेका मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ । सुरक्षाकर्मी र मनि ट्रान्सफरका कर्मचारीले लुटेराहरुको प्रतिवाद गरेको नदेखिएकाले पनि उनीहरु शंकाको घेरामा रहेको एकजना सुरक्षाकर्मीले बताए । ९ लाख नगद लुट्ने घटना दिउँसै भएकाले व्यवसायीहरु त्रसित भएका छन् ।

    COMMENT

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑