• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मैथिली भाषामाथि गम्भीर संकटः सभामुख मण्डल

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७९, बुधबार १३:००
  • ११५३

    वीरगंज | मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषा सबै जातजातिको भाषा हुन नसकेमा भाषाको मुत्यु हुनसक्ने धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मैथिली विकास कोषको आयोजित मातृभाषामा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले जसरी संस्कृत भाषालाई देवमुनिहरुको भाषा मात्र भनियो र परिणाममा संस्कृत भाषा नै मृत्यु भयो, त्यसरी नै मैथिली सबै जातजातीको भाषा हुन नसके यस भाषाको पनि मुत्यु हुने गम्भीर संकट रहेको बताए । उनले मैथिली भाषा सीमित जातजातिको मात्र भाषा रहेको सन्दर्भ र हल्ला विस्तारिदै गएको बताउँदै मैथिली भाषाका लागि सो कुरा विष जस्तै भएको र सबैको अपनत्व नबढे गम्भीर संकट रहेको प्रष्ट गरे । सभामुख मण्डलले प्रदेशसभामा कुल १२ सांसदले मैथिली भाषामा शपथ लिएको बताउँदै ती सम्पूर्ण सांसदलाई बसाएर योजना पेश गर्न अभियानीहरुलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा भाषाविद् डा.रामअवतार यादवले सन १९५२ फरबरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँचजनाले शहादत दिएपछि मातृभाषा संस्थागत रुपमा अभियान भएको र पछि सोही दिनमा दिवसको रुपमा मनाउन थालिएको बताएका छन् । उनले असंख्यक आमाहरु नै आफू बोल्ने भाषाको बारेमा जानकार नरहेको बताउँदै भाषाप्रतिको अस्पष्टता र आशंकाले संस्कृति र पहिचान नै लोप हुँदै गएको बताए ।

    त्यसैगरी, साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले मैथिली भाषा सधै खुट्टाको बलमा नभइ टाउको बलमा मात्र चल्ने गरेकाले आज संकटमा रहेको भन्दै बालबालिकाहरुको प्राथमिक तहकै शिक्षामा मैथिली पढने वातावरणको निर्माण हुन आवश्यक रहेको बताए । उनले मैथिली भाषा चुनाव अघिको मुख्य एजेन्डा बन्नुपर्ने र भाषाप्रतिको माया रहेको उम्मेदवारलाई मात्र मत दिनुपर्ने बताए ।

    त्यस्तै, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडि भ्रमरले स्वयम र प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिबद्वता व्यक्त गरे । उनले मैथिलीलाई मधेशको कामकाजको भाषा बनाउन नसक्नु दुःखद रहेको बताए । कार्यक्रममा प्रदेशसभाका सांसद रामसरोज यादव, पूर्व सांसद परमेश्वर साह, जनकपुरधाम उप– महानगरपालिकाका उपमेयर किशोरी साह र साहित्यकारहरु वृषेशचन्द्र लाल, रोशन जनकपुरी, परमेश्वर कापडि, सहितकाले मैथिली भाषालाई सत्ता सरकारको सहारा नरहे पनि समाजले नै जीवन्त राखेको बताउँदै राजनीतिक दल सरकारलाई सचेत गराउन आवयश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑