• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईँको कम्प्युटर ह्याक त भएको छैन ? यसरी थाहा पाउनुहोस्

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०७९, आईतवार १७:३०
  • १५६९

    काठमाडौं । सामान्य भाषामा बुझ्दा अनधिकृत रुपमा कसैको कम्प्युटरमा पहुँच बनाएर त्यहाँ भएको प्रणालीलाई बिगार्ने कामलाई कम्प्युटर ह्याकिङको रुपमा बुझिन्छ । यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरेर कम्प्युटर प्रणालीलाई अवरुद्ध गर्ने, डेटाको स्वरूप परिवर्तन गर्ने, डेटा नष्ट गर्ने, डेटा चोरी गरेर विक्री गर्ने लगायतका कार्यहरू गर्न सक्दछ । कम्प्युटर ह्याकिङ भएको थाहा पाउन आफ्नो कम्प्युटरमा भइरहेको विभिन्न गतिविधिलाई ख्याल गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरण बताउँछ ।

    प्राधिकरणका अनुसार निम्न संकेत देखिएमा आफ्नो कम्प्युटर ह्याक भएको थाहा पाइ तत्काल कदम चाल्न सकिन्छ:

    १. कम्प्युटरमा कम्प्युटर धनीको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने वित्तिकै प्रोग्रामहरू स्वतः सञ्चालन हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोज्नु,

    २. असामान्य रूपमा कम्प्युटरको पर्फमेन्स कम हुँदै जानु, सीपीयू, र्‍यामको युसेज बढ्नु तथा कम्प्युटर बेला बेलामा ह्याङ भएर स्वतः बन्द हुनु ।

    ३. अनावश्यक रूपमा वेवसाइटहरूमा रिडाइरेक्ट/भिजिट हुनु, विभिन्न सफ्टवेयर आफैँ डाउनलोड हुनु र बारम्बार विभिन्न पपअप विन्डो आइरहनु

    ४. कम्प्युटर धनीको इमेल खाताबाट वा सामाजिक सञ्जाल खाताबाट कम्प्युटर धनीको जानकारी बिना धेरै इमेल वा मेसेज पठाइनु

    ५. कम्प्युटर धनीको जानकारी /अनुमति बिना इन्टरनेट ब्राउजरको होम पेज परिवर्तन हुनु

    ६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजरवा रजिष्ट्रि इडिटर स्वत: डिसेबल हुनु्

    ७. आफ्नो पासवर्डले काम नगर्नु

    ८. आफ्नो पासवर्ड कुनै सार्वजनिक डोमेनमा उपलब्ध हुनु

    ९. अस्वाभाविक रूपमा धेरै इन्टरनेट ब्यान्डविथ खपत हुनु वा इन्टरनेट धेरै स्लो हुनु

    १०. “YouUve been hacked” जस्ता अस्वभाविक मेसेजहरू प्राप्त गर्नु

    ११. आफ्नो ईमेल आदिमा फिरौती रकम माग गरी (Ransomware) ईमेल वा मेसेज प्राप्त गर्नु

    १२. ब्राउजरमा अनावश्यक टुलबारहरू देखा पर्नु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑