• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोल्दोभामा रुसले कू गराउने षड्यन्त्र रचेको त्यहाँकी राष्ट्रपतिको दाबी

  • वीरगंज संजाल
  • २ फाल्गुन २०७९, मंगलवार १४:११
  • १८४५

    रुसले मोल्दोभाको पश्चिमपरस्त सरकारलाई हिंसा भड्काएर सत्ताच्युत गराउन खोजेको त्यहाँकी राष्ट्रपति माइया सान्दुले आरोप लगाएकी छन् ।

    विदेशी तत्त्व तथा देशभित्रैका आपराधिक समूहलाई हिंसा भड्काउनका लागि रुसले उक्साएको उनको दाबी छ ।

    षड्यन्त्र सफल भएको भए पूर्वी युरोपमा रहेको मोल्दोभाबाट युक्रेनमा थप आक्रमण गर्न रुस सफल हुने सान्दुले बताइन् । अनि मोल्दोभालाई युरोपेली संघमा आबद्ध हुन पनि यसबाट रोकिन्थ्यो भन्ने उनको दाबी छ ।

    युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले ब्रसेल्समा गत साता यस विषयमा खुलासा गरेका थिए । रुसले मोल्दोभाको लोकतान्त्रिक व्यवस्था भत्काउनका लागि कस्तो कार्य गर्दैछ भन्ने कुरा लेखिएको दस्तावेज आफ्ना गुप्तचर निकायहरूले फेला पारेको उनको भनाइ छ । त्यसलाई मोल्दोभाका अधिकारीहरूले पुष्टि गरेका हुन् ।

    ‘यी कार्यमार्फत संवैधानिक व्यवस्था खलबल्याउन खोजिएको थियो अनि (राजधानी) चिसिनाउको वैध सरकारको स्थानमा अवैध सरकार ल्याउने प्रयास गरिएको थियो,’ सान्दुले सोमवार बताइन् ।

    विगतमा सोभियत गणतन्त्रका रूपमा रहेको मोल्दोभाको जनसंख्या लगभग १६ लाख छ । उक्त देशलाई रुसले लामो समयदेखि दबाब दिँदै आएको छ ।

    मोल्दोभा युक्रेनको छिमेकी मुलुक हो ।

    त्यहाँका पश्चिमपरस्त प्रधानमनत्री नतालिया गाव्रिलिताले अनपेक्षित रूपमा शुक्रवार राजीनामा दिएका थिए । युक्रेनमाथि रुसी आक्रमणका कारण उत्पन्न संकटलाई उनले राजीनामा दिने क्रममा सन्दर्भ बनाएका थिए । युक्रेन युद्धका कारण महंगी बढेर सर्वसाधारणको जीवन कष्टकर बनेको छ ।

    राष्ट्रपति सान्दुले उनको स्थानमा अर्का एक पश्चिमपरस्त अधिकारीलाई प्रधानमन्त्री बनाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑