• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरस्वती मावि भोटेचौरको वार्षिकोत्सव सम्पन्न

  • वीरगंज संजाल
  • २९ माघ २०७९, आईतवार १३:४०
  • १५५७

    सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालय भोटेचौरको ६० औं वार्षिकोत्सव तथा ३७ औं अभिभावक दिवस र पूर्व विद्यार्थी मिलन समारोह बिहीवार सम्पन्न भएको छ ।

    मेलम्ची नगरका नगरप्रमुख आइतमान तामाङको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व तथा वर्तमान पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकहरू शिक्षाप्रेमी, समाजसेवी पूर्व विद्यार्थीहरू एवं ख्यातिप्राप्त व्यक्ति उपस्थित भएको सो कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान गर्नुहुने, विद्यालयका लागि अक्षय कोष निर्माण गर्न योगदान गर्नुहुने र शैक्षिक सत्र २०७८ मा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सो कार्यक्रमको विशेष अतिथिमा सो नगरकी उपप्रमुख उमा प्रधान थिईन् ।

    यस्तै सो विद्यालयको शैक्षिक गुणस्तर अझ बढाउनका लागि अक्षयकोषमा धेरै चन्दा दिने दातृ संस्था तथा व्यक्तिहरूमा गाविस भवन निर्माण उपभोक्ता समिति रु दुई लाख ४५ हजार एक, कृष्णप्रसाद चौंलागाई रु दुई लाख एक, लक्ष्मण शर्मा रु. एक लाख ११ हजार एक सय ११ र विकास जबरा (काठमाडौं महानगरपालिका–५) एक लाख एक हजार छन् ।

    यस्तै अन्यमा भोटेचौर पार्क निर्माण समिति, कृष्णमुरारि चौंलागाईं, मधुकुमारी कार्की, देवकुमारी चौंलागाईं, ज्ञानप्रसाद चौंलागाईं (हाल मण्डनदेउपुर), होमनाथ शर्मा चौंलागाईं, चण्डिका चौंलागाईं, दीपक चौंलागाईं, साधुराम चौंलागाईं, रामशरण चौंलागाईं, सीके चौंलागाईं, मणिराम चौंलागाईं, सुन्दर चौंलागाईं, विष्णुप्रसाद ढुंगाना, विनोद चौंलागाईं, अनीलकुमार लामा, ढकनाथ चौंलागाईं, सञ्जयकुमार श्रेष्ठ, धनबहादुर कार्की, उद्धवप्रसाद चौंलागाईं, अमृतप्रसाद चौंलागाईं, अनील चौंलागाईं, अमरबहादुर तामाङ, मित्रलाल चौंलागाईं, नवराज शर्मा, रेवतीरमण नेपाल, दीपक देउजा, लीलामणि पौडेललगायत धेरै जना छन् ।

    दीपक चौंलागाईले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णमुरारि चौंलागाईले ग्रहण गरेका थिए । विज्ञान र सामाजिक शिक्षा विषयक प्रदर्शनी पनि गरिएको उक्त कार्यक्रममा नगरप्रमुख आइतमान तामाङ र विघटित जिल्ला विकास समितिका सदस्यद्वय मित्रलाल चौंलागाई र बद्रीप्रसाद चौंलागाईलगायतले बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑