• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा

  • वीरगंज संजाल
  • २८ माघ २०७९, शनिबार १९:३४
  • १८७७

    जनकपुरधाम । अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

    मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । दिवसको अवसरमा प्रदेशमा मधेस सहिद प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको छ । सोही कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुनः जनकपुर आउने तय भएको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए ।

    हेलिकप्टरबाट जनकपुरधाम एयरपोर्टमा आएपछि उनलाई गृहमन्त्री सिंहले स्वागत गर्नेछन् । त्यसपछि उनी मधेस भवनमा आयोजित जनयुद्ध दिवसमा सहिद परिवारलाई सम्मान एवं राहत वितरण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

    सोमबार बिहान १०ः३० बजेदेखि हुने कार्यक्रम मधेस भवनको कभर्डहलमा आयोजना गरिएको छ ।

    यसैबीच जनयुद्धको क्रममा मधेस प्रदेशमा शहादत प्राप्त गरेका ५ सय ४० जना शहीद परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गृह तथा सञ्चार मन्त्रालयले गरेको छ ।

    आठै जिल्लाका शहीद परिवारलाई एक÷एक लाखको दरले वितरण गर्ने तयारी रहेको मधेस शहीद प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले गएको माघ ५ गते बलिदानी दिवस मनाउँदै मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेको परिवारलाई दुई÷दुई लाखको दरले सहयोग प्रदान गरेको थियो ।

    गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा शहीद, बेपत्ता भएका परिवार र घाइतेलाई एक÷एकलाअ रुपैयाँ वितरण गरेको थियो ।

    यसैबीच मधेस प्रदेश सभाको बैठक फागुन १ गते सोमबार २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक पनि सरेको छ। प्रदेस सरकारले फागुन १ गते जयनुद्ध दिवस मनाउने भएपछि उक्त बैठक सरेको हो । सो बैठक फागुन २ गते मङ्गलवार २ बजे बस्ने प्रदेशसभाले सूचना प्रकाशन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑