१०१ वर्षीया बृद्धालाई राष्ट्रिय परिचयपत्र बनाउने रहर
वीरगंज संजाल
२६ माघ २०७९, बिहीबार ११:०९
७८९
म्याग्दीको बेनी नगरपालिका –७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ । बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ । तस्बिर : सन्तोष गौतम -रासस