बुटवल : आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तर्गत बुधबारको पहिलो खेलमा नवलपुर विजयी भएको छ।
धेरै पढिएको
सरकारी खातामा रेमिटेन्स भर्न १५ वर्ष विदेशिएका कृष्णको परिवारको….
चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक….
बडुवाल हत्या प्रकरण : काठमाडौँको आक्रमणको बदला लिन २१….
जिल्ला भलिबल संघ नवलपुर र जिल्ला भबिबल संघ बागलुङबीच भएको प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा नवलपुरले जित दर्ता गरेको हो।
मंगलबारदेखि सुरू प्रतियोगिता रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले आयोजना गरेको हो।