• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि राष्ट्रपतिबाटै संविधानको दुर्घटना गराइन्छ कि भन्ने डर छ : गगन थापा

  • वीरगंज संजाल
  • २५ माघ २०७९, बुधबार १३:४६
  • १४२५

    काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको बताएका छन् । एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने उनले बताए ।

    बुधबार काठमाडौंमा भएको ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाएर शीतल निवासबाट समानान्तर शक्ति अभ्यास गर्न चाहेको आरोप लगाए । ‘अहिले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यसलाई सम्माननीय कठपुतली राष्ट्रपति भने हुन्छ । त्यस्ता राष्ट्रपतिले के–के गर्छन् भन्ने हामीले विगतमै देखिसकेका छौँ । त्यो राष्ट्रपतिले समानान्तर शक्तिका रूपमा अभ्यास गर्छ । संविधानले भनेको छ एकातिर, काम गर्छ अर्कोतिर । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यही डरले गर्दा हामी नेकपा एमालेले बनाएको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ, हराउन कोसिस गर्छौँ, अन्तिमसम्म हराउनकै लागि प्रयास गर्छौं । हराउँछौँ ।’

    उनले अब फेरि संविधानमाथि राष्ट्रपतिबाट हुने जोखिमलाई कम गर्न कांग्रेस दत्तचित्त भएर लाग्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मञ्चहरू र सदनबाट समेत अदालतको निन्दा हुने गरी धारणा राखेको भन्दै त्यसले स्वतन्त्र न्यायपालिकाकाप्रति एमालेको धारणा के हो भन्ने प्रश्न उब्जिएको बताए ।

    ‘सम्मानित अदालतले गरेका कतिपय निर्णयहरू सबैलाई चित्त बुझ्दैन । अदालतको निर्णयको सन्दर्भमा छलफल भन्दा पनि अदालतको निन्दा गर्ने कुरा पार्टीको मञ्चबाट, संसद्‍बाट निरन्तर भइरहेको छ । अदालतप्रति नेकपा एमालेको धारणा के हो ? कि अदालतले कार्यकारीको धारणा बुझेर फैसला दिनुपर्ने हो ? भनेर सोध्न पाउने कि नपाउने ?,’ उनले भने, ‘अदालतको निर्णय ठीक कि बेठीक भनेर छलफल गर्नु र अदालतको निन्दा गर्नु फरक कुरा हुन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑