• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको रक्सौलमा नेपाल रेलवेको २० बिगाहा जग्गा अलपत्र

  • वीरगंज संजाल
  • २५ माघ २०७९, बुधबार ०८:५७
  • १६६१

    वीरगन्ज । नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ । आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिगाहा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो । जग्गामध्ये केही जग्गा भारतीय नागरिकले अतिक्रमण गरी घर टहरा पनि बनाई सकेको र भवन बेवारिसे अवस्थामा रहेको , बाँकी जग्गा भारतीय रेलवे आफ्नो अनुकूल प्रयोग गरिरहेको, नेपाल कै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडा समेत तिर्नु परी रहेको गुनासो नेपाली व्यवसायीहरूको छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफू पर्सा जिल्लामा सरुवा भएको आएको भर्खर ४-५ दिन भएकाले रक्सौलमा रहेको जग्गाको बारेमा कुनै पनि जानकारी बताउनु भयो । प्रजिअ रेग्मी अघि पर्सामा प्रमुख जिल्ला अधिकारी रहनु भएका उमेश कुमार ढकालले रक्सौलमा रहेको जग्गाको बारेमा आफूले पनि सुनेको तर कति छ भन्ने ठ्याक्कै जानकारी नभएको जनाउनु भयो । उहाँले भन्नुभयो पर्सा जिल्लामा रहेका नापी-मालपोतमा त्यसको लागत हुँदो रहेनछ मैले परराष्ट्रका साथीहरुलाई जानकारी गराइदिन आग्रह गरेको थियो तर हालसम्म यकिन विवरण पाउन सकेको छैन । उद्योगी व्यापारी साथीहरूले भारतीय पक्षले रक्सौलमा कोइला र क्लीकंर जम्मा गर्ने र वीरगन्जतर्फ ढुवानी गर्ने गरेकोमा स्थानीयले विरोध गरेपछि नेपाल रेल्वेको जग्गा छुट्टाएर त्यसैमा नेपाली व्यवसायीहरूले आफ्नो सामग्री राख्न पाउनु पर्ने त्यसको लागि पहल गर्न आग्रह गरेपछि आफूले रक्सौलमा नेपाल रेलवे कम्पनी लिमिटेडको जग्गा रहेको जानकारी पाएको पर्साका पूर्व प्रतिअ ढकालले स्पष्ट पार्नुभयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले रक्सौलमा नेपालको जग्गा रहेको तर त्यस जग्गा अतिक्रमणमा परेको बताउनु भयो । उक्त जग्गा नेपाल पक्षले आफूले प्रयोग पनि नगरेको र नेपाली व्यवसायीहरूलाई प्रयोग गर्न पाउने व्यवस्था पनि गर्न नसकेको उहाँले गुनासो गर्नु भयो ।

    कोइलाको कारोबार गर्ने वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल नेपाल सरकारले भएको जग्गा पनि प्रयोग गर्न नसकेको बताउनुहुन्छ । नेपाल रेलवे कम्पनी लिमिटेडको रक्सौलमा रहेको ट्रक तथा कन्टेनर सेवाको भवन अहिले पनि रहेको बताउँदै उहाँले रक्सौलको रेलवे यार्डमा गए उक्त जीर्ण भवन अहिले पनि जो कोहीले देख्न पाउने जनाउनु भयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केरियाले नेपाल रेलवेको २० बिगाहा जग्गा रक्सौलमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो मेरो जानकारी अनुसार नेपाल सरकारले ९९ वर्षका लागि भारतसँग २० बिगाहा जग्गा लिजमा लिएको थियो । पहिले कसरी के प्रयोग भयो तर अहिले भने नेपाल रेलवे कम्पनी लिमिटेडको जीर्ण भवन त्यहाँ छ , जग्गामा कहीँ घर टहरा छन् । कहीँ भारतीय ठेकदारहरूले कब्जा गरी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑