• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वन्यजन्तु चोरी सिकारीमा संलग्न दुई प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दायर

  • वीरगंज संजाल
  • २० माघ २०७९, शुक्रबार १४:४१
  • १५६९

    वीरगन्ज: पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न दुई प्रदेश सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दायर भएको छ। पर्सा र काठमाडौंका दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जना विरुद्ध मुद्दा दायर गरिएको हो।

    पर्सा क्षेत्र नम्बर ३(क) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(ख) का प्रदेश सांसद श्याम खड्का, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालसहित ४९ जना वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहेको ठहर गर्दै निकुञ्जले उनीहरूविरुद्ध माघ १७ गते मुद्दा दायर गरेको हो।

    प्रदेश सांसद जयसवाल स्वतन्त्रबाट निर्वाचित भएपनि केही दिन अघि मात्र उनी जनता समाजवादी पार्टी(जसपा) प्रवेश गरेका थिए। खड्का भने नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्। पालिकाका पूर्वअध्यक्ष जयसवाल पनि जसपाका नेता हुन्। जयसवालद्वय सहोदर दाजुभाइ हुन्।

    मुद्दा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का, पालिकाका पूर्वअध्यक्ष जयसवाल र सञ्जीव शाहीसहित चार जनाले वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिमको सजाय हुनेगरि मुद्दा दायर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

    खड्काका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा सजाय हुनेछ। ऐनमा कसुरदारलाई २० हजारदेखि ५० हजार रुपैयाँ जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ।

    प्रदेश सांसद खड्काको नाममा दर्ता भएको मुद्दामा हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निष्कर्ष निकाल्दै निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि पनि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेरसमेत पठाएको छ।

    पक्राउ परेका ८ जना प्रतिवादीहरू झापस दास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलन मियाँ अन्सारी र भोलाबहादुर पुन मगरलाई भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बामोजिम सजाय हुनेगरि मुद्दा दायर गरिएको खड्काले जानकारी गराए।

    यस्तै फरारमध्ये कुमार लामा, विकास सहनी र उपेन्द्र यादवविरुद्ध पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बमोजिम सजाय हुनेगरि मुद्दा दायर गरिएको खड्काले बताए।

    वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्नरहि फरार रहेका (नाम, वतन पूर्णरुपमा नखुलेका) अरु ३४ जना प्रतिवादीको हकमा भने पहिचान खुलेर पक्राउ परेका बखत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमजोजिम सजाय हुनेगरि मुद्दा दायर गरिएको खड्काले जानकारी दिए।

    गतपुस ४ गते राति निकुञ्जमा गस्तिका क्रममा राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोली र वन्यजन्तु सिकारीबीच गोली हानहान भएको थियो। त्यसपछि सिकारी समुहलाई पछयाउदै जाने क्रममा निकुञ्ज र सेनाको टोलीले प्रदेश सांसद प्रमोद जयसवालको पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर-१ स्थित घरबाट मृत जरायो र हातहतियारसहित ५ जना सिकारीलाई पक्राउ गरेको थियो।

    उनीहरूको साथबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, नाइट भिजन राइफल, आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स मोबाइल, २ लाख ९० हजार रुपैया नगद, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको थियो।

    टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो। गाडी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा रहेको छ।

    निकुञ्जको टोलीले काठमाडौं १७ घर भएका सञ्जीन शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी पनि बरामद गरेको थियो।

    घटनामा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ परेपनि ती मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का , पालिकाका पूर्व अध्यक्ष जयसवाल , प्रकाश केसी र सन्जिव शाहीलाई निकुञ्जले तारेखमा रिहा गरेर अनुसन्धान गरिरहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑