• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेष्ठनागरिक पार्कको शिलालेखा तोडफोड, वीरगञ्जमा गुण्डाराज शुरु भयो : पूर्व मेयर सरावगी

  • वीरगंज संजाल
  • १८ माघ २०७९, बुधबार १२:०८
  • १९५३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित लक्ष्मनवामा रहेको जेष्ठ नागरिक पार्कको शिलालेख गएराति तोडफोड गरिएको छ । वीरगञ्ज महानगरपालिकाको ६५ लाखको लागतमा निर्माण भएको पार्कको शिलालेख तोडिएको हो । वीरगन्जका पूर्व मेयर विजय कुमार सरावगीको कार्यकालमा २०७८ चैत १४ गते उक्त पार्कको उद्घाटन गरि जेष्ठ नागरिक संघलाई हस्तान्त्रण गरिएको थियो । बुधबार विहान उक्त शिलालेख फोडेर फालिएको अवस्थामा फेला परेको छ । जेष्ठ नागरिकहरुको लागि उपलब्ध गराइएको पार्कमा भएको तोडफोडको पूर्व मेयर विजय कुमार सरावगीले भत्र्सना गरेका छन ।

    वीरगञ्जमा गुण्डाराज देखिन थालेको भन्दै पूर्व मेयर सरावगीले महानगरपालिकाको सम्पति तोडफोड गर्ने उपर कडा कार्वाहीको माग गरेका छन । एउटा सरकार प्रमुखले गरेको कामलाई कुनै व्यक्ति विशेषले तोडफोड गर्नु अपराध हो, आवश्यक परे यसको कानुनी उपचार खोज्नु पर्छ उनले भने । त्यो मैले व्यक्तिगत रुपमा लगाएको शिलालेख होइन् पूर्व मेयर सरावगीले भने, “वीरगञ्ज महानगरपालिकाले यसमा छानविन गरेर दोषीमाथि कार्वाही अगाडी बढाउनु पर्छ ।” यदी महानगरपालिकाले संस्थागत रुपमा कार्वाहीको लागि अगाडी नबढेमा आफू पूर्व मेयरको हैसियतले कानुनी प्रकृया अगाडी बढाउने सरावगीको भनाई छ ।

    वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेष्ठ नागरिक पार्कलाई महात्मा गान्धी पार्क नामाकरण गर्न यस्तो हर्कत गरेको हुन सक्ने स्थानीय युवाहरुको भनाई छ । स्थानीय पिन्टु उपाध्यायले आफूले केही गर्न नसक्ने अरुले गरेको समेत देख्न नसक्ने प्रवृत्तिको पराकाष्ठा रुप जेष्ठ नागरिक पार्कमा देखिएको बताए । वीरगञ्ज महानगरपालिकाले संस्थागत निर्णय गरेर जेष्ठ नागरिक संघ पर्सालाई उक्त पार्क हस्तान्त्रण गरिएको थियो । संघका अध्यक्ष जगदीश शर्मा जेष्ठ लगायत जेष्ठ नागरिकहरुको उपस्थितीमा उक्त पार्क २०७८ चैत १४ गते हस्तान्त्रण गरिएको थियो ।तत्कालीन मेयर विजय कुमार सरावगीले उद्घाटन गरेर जेष्ठ नागरिक संघ वीरगञ्जलाई हस्तान्त्रण गरेको लक्ष्मनवा स्थित जेष्ठ नागरिक पार्क

    तत्कालीन मेयर विजय कुमार सरावगीले उद्घाटन गरेर जेष्ठ नागरिक संघ वीरगञ्जलाई हस्तान्त्रण गरेको लक्ष्मनवा स्थित जेष्ठ नागरिक पार्क
    वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व मेयरले गरेका राम्रो कामलाई भत्काउने र समाजमा द्वन्द निम्त्याने काम गर्न खोजेको आरोप स्थानीयवासीको छ । विदेशीले दिने २/४ करोडको लोभमा स्थानीय सरकारको नेतृत्व गरेको वीरगञ्ज महानगरपालिकाले विदेशीको झोला बोकेर हिडनुले राम्रो कुरा नभएको स्थानीय बुद्धिजिवीहरु बताउछन् ।रेसखबर बाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑