• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्यान बोर्ड बैठकः ७ जना केन्द्रीय सदस्यद्वारा नेतृत्वको राजीनामा माग्दै बैठक बहिस्कार

  • वीरगंज संजाल
  • १७ माघ २०७९, मंगलवार १५:२९
  • १७१३

    काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा सुरु भएको बोर्ड बैठक ७ जना केन्द्रीय सदस्यले बहिष्कार गरेका छन्। उनीहरुले नेतृत्वले अक्ष्म्य गल्ति गरेको भन्दै मंगलबार सुरु भएको बैठकमा सुरुवातमा नै नेतृत्वको राजीनामा माग्दै बैठक बहिस्कार गरेका हुन्।

    क्यानका असन्तुष्ट सदस्य सञजय राज सिंहले आफूहरुले केही दिनअघि पत्रकार सम्मेलन गरेर भनेको माग नै बैठकमा राखेको बताए।

    उनले भने, ‘हामीले बैठकको सुरुवातमा नै नेतृत्व पंक्तिले राजीनामा गर्नुपर्ने लिखित माग राख्यौँ। साथै आफ्नो धारणा बैठकमा राखेर राजीनामा नदिएसम्म बैठमा उपस्थित नहुने अडान राख्दै बाहिरिएका हौँ।’

    उनले बैठकमा पुनः सहभागी हुने कुनै सम्भावना नरहेको बताए। सिंहले भने, ‘हाम्रा माग पूरा नभएसम्म बैठकमा उपस्थित हुने सम्भावना छैन।’ उनले क्यानलाई पुनः निलम्बनमा लाने खेलमा नेतृत्व पंक्ति लागेको भन्दै मार्गप्रशस्त गर्नुबाहेकको विकल्प नदेखिएको बताए।

    क्यानको संस्थापन पक्षले १७ एजेन्डासहित मंगलबार बैठक आह्वान गरेको थियो। केही दिनअघि क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले क्यान नेतृत्वको राजीनामा माग गर्दै पत्रकार सम्मेलन गरेका थिए।

    पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–२० लिगका दौरान भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लिगका दौरान स्पट फिक्सिङ भएको र गैरकानुनी काम भएकोमा दुःख व्यक्त गर्दै नेतृत्वको राजीनामा माग गरेका थिए। उनीहरूले सेभन थ्री स्पोर्टससँगको सम्झौताको विषयमा सुरुवातदेखि नै प्रश्न उठाएको बताएका थिए।

    असन्तुष्ट पक्षले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी–२० लिग सञ्चालन गल्ती भएको स्वीकार गरेको भन्दै जानाजान गल्ती भएकाले राजीनामा बाहेकको विकल्प नभएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑