बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थिती रहेको इलाका प्रहरी कार्यलय देखी रानिवास बजार सम्म नाला निर्माण कार्यमा गुणस्तरहीन बालुवा इटबाट निर्माण भइरहेको छ । निर्माण भइरहेको नालाको गुणस्तर लाई लिएर चौतर्फी बिरोध भइरहेको नेकपा एमालेका वडा प्रत्यासी तथा जिल्ला कमिटि सदस्य सुनिल कुशवाहाले बताएका छन।
प्रदेस स्थतरिय बिकाशमा ठेकेदार रामप्रसाद पटेलले तीन चार नम्बरकाे इट प्रयोग गरि पाँच सय मिटर निर्माण नाला निर्माण समेत गरि सकेकाे तथा ओभर सियर आयुष पाण्डेलाई स्थानिय बासिन्दा सत्रुधण कुशवाहाले काम बन्द गरेर राम्रो खाले नाला निर्माण गर्न स्लाह दिदा जति भने पनि काम जस्ताको त्य्सतै काम भइरहेको छ। भने पुर्वाधार बिकास कार्यलयका प्रमुख दिपक मिश्रालाई नाला निर्माणको कार्य सुरु हुनु अगाडि नै तीन चार नम्बरकाे इट नाला निर्माणको लागि ठेकेदार खसालेको छ ।
भने गुनासो गर्दा पनि कुनै किसिमकाे सुनुवाइ नलिएकाे तथा आफ्नै तालले काम गरिरहेकाे अवस्था छ। भने स्थानिय बासिन्दाहरुले बताएका छन। इट नकलि हाे भने ओभर सियरले फाेडेर दुई दिन पहिला साेसल मिडियामा आफै प्रस्तुत समेत गरेका छन।