• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी वेभसाइटमा ‘डीडीओएस अट्याक’ : सबै सर्भर पूर्ण नियन्त्रणमा

  • वीरगंज संजाल
  • १५ माघ २०७९, आईतवार २०:३६
  • २१६१

    काठमाडौँ । विदेशबाट सरकारी वेभसाइटमा ‘डिस्ट्रिब्युट डिनाइल अफ सर्भिस अट्याक’ (डीडीओएस) हुँदा घन्टौँसम्म अवरुद्ध बनेको ‘जीओभी डट एनपी’ सर्भर पूर्णरुपमा नियन्त्रणमा आएको छ । शनिबार एकै पटक विदेशबाट डीडीओएस अट्याक हुँदा ५ घण्टासम्म सरकारी वेभसाइट डाउन भएका थिए । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले घन्टौँको प्रयासपछि विदेशी मुलुकबाट आएको आक्रमण रोकेर सर्भरलाई नियन्त्रणमा लिइएको बताए । उनले शनिबार नेपाल सरकारको आधिकारिक सर्भर जीओभी डट एनपीमा फ्रान्स, जर्मनी र इजरायल लगायतका मुलुकबाट आक्रमण भएको बताए ।

    केन्द्रका अनुसार नेपाली सर्भर ह्याक गर्ने लक्ष्य नदेखिए पनि दुःख दिने चाहना देखिएको पाइएको छ । शनिबार ५ घण्टासम्म डाउन भएको सर्भर केन्द्रका प्राविधिकले नियन्त्रणमा लिएका थिए । तर, आइतबार बिहान पुनः करिब १ देखि डेढ घण्टासम्मको अवधिमा सर्भर डाउन भएको थियो । जुन, यतिबेला पूर्णरुपमा सरकारी नियन्त्रणमा आइसकेको छ ।
    जीओभी डट एनपी वेभसाइटमा समस्या आउँदा शनिबार सबै काम प्रभावित बनेका थिए । सबैभन्दा धेरै प्रभावित नागरिक उड्डय क्षेत्र बनेको थियो । अध्यागमनको वेभसाइट डाउन हुँदा अन्तर्राष्ट्रिय उडानहरु घन्टौंसम्म रोकिएका थिए । फ्लाइट कन्ट्रोल गर्ने सिस्टम नचल्दा हवाई उडानको क्षेत्र प्रभावित बनेको थियो ।

    केन्द्रका प्रवक्ता पोखरेलले कम्प्यूटरमार्फत जीओभी डट एनपीमा एकै पटक लाखौं रिक्वेस्ट पठाउँदा ट्राफिक बढेर सर्भर डाउन भएको बताए । नेपालमा वेभसाइटको क्षमताभन्दा बढी क्लिक पठाउँदा सर्भरमा समस्या आएको उनको भनाइ छ । सबै वेभसाइटहरु प्रतिमिनेट वा प्रतिसेकेन्ड आउने अधिकतम क्लिकको प्रक्षेपण गरेर डिजाइन गरिएको हुन्छ । तर, एकैपटक लाखौं क्लिक पठाउँदा सर्भर नै डाउन हुने समस्या हुन्छ । शनिबार साढे १२ देखि नियन्त्रणबाहिर गएको सर्भर बेलुका ५ बजे नियन्त्रणमा लिइएको थियो । तर, आइतबार बिहानै पुनः डीडीओएस अट्याक आउँदा सर्भर डाउन भएको थियो । सम्भावित साइबल आक्रमण रोक्न यतिबेला केन्द्रले २४ घन्टा नै प्राविधिक तैनाथ गरेको छ । प्राविधिकले विदेशबाट आउने अप्रत्यासित अट्याकलाई नियन्त्रण गरिरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑