• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरपालिकाबाट ऐतिहासिक महत्व धरापमा स्थानीय पहिचान मेटाउने उदेश्यले पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी रोड नामाकरण, स्थानीयवासीद्वारा विरोध

  • वीरगंज संजाल
  • १५ माघ २०७९, आईतवार २०:२८
  • १६०६९

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पिप्राको लिङ्क रोडलाई महात्मागान्धी रोड नामाकरण गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका छन ।पिपराको ऐतिहासीक महत्वलाई अतिक्रमण एंव धुमिल्याउने प्रयासमा वीरगञ्ज महानगरपालिका लागेको भन्दै लिङ्क रोड प्रिपा टोल विकास समितिले आज विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा महानगरले स्थानीय सरोकावरवाला पक्ष, वडा कार्यालय र टोल विकास समितिसँग कुनै राय परामर्श नगरी महात्मागान्धीको नाउँमा नामाकरण गरेकोमा आपत्ति जनाएको हो । पिप्राको ऐतिहासिक र धार्मिक महत्व हुदाँहुदैँ स्थानीय मौलिकतालाई समाप्त पार्ने उदेश्यले लिङ्क रोडको नामाकरण महात्मागान्धीको नाउँमा राखिएको विज्ञप्तिमा भनिएको छ ।

    स्थानीयवासीको भावना विपरित महानगरपालिकाले एकलौटी रुपमा राख्न खोजेको पिप्रा सडकको नामाकरण प्रति टोल विकास समितिले असहती प्रकट गर्दै त्यसलाई स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको छ । टोल विकास समितिले पिप्राको ऐतिहासिक र धार्मिक महत्वलाई ध्यानमा राख्दै यसको नामाकरण पिप्रा लिङ्क रोडको नाउँमा गर्न महानगरलाई सुझाव दिएको छ ।वीरगञ्ज महानगरपालिकाले यस अघि उक्त रोडको नाम पिप्रा लिङ्क रोड कायमगरी टोल विकास समितिलाई सोही रोडको नाउँबाट २०७६ भदौ १२ गते दर्ता प्रमाण पत्र दिएको छ । टोल विकास समितिले त्यसैको नाउँमा आन्तरिक राजश्व कार्यालयबाट मूल्य अभिवृद्धि करको प्रमाणपत्र समेत लिइएको छ ।

    वीरगञ्ज महानरपालिकाका मेयर राजेशमान सिंहले भारतको भक्तीभाव देखाउन महात्मागान्धीको नाउँमा राजनीतिको विजारोपण गरेको आरोप स्थानीयवासीको छ ।स्थानीय सरकारले यहाँका ऐतिहासीक र धार्मिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा कसैको इशरामा भक्तिभाव देखाउन खोजेपछि यो बिषय विवादमा आएको हो ।पिप्रा लिङ्क रोडलाई महात्मागान्धीको नाम राखेर भोली मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महानगरपालिकाले जवस्जस्ती नामाकरण गर्न खोजेपनि स्थानीय टोलबासीले यसलाई अस्वीकार गर्ने बताएका छन् ।

    पिप्राको लिङ्क रोड टोल विकास समितिले जारी गरेको विज्ञप्ती
    वीरगञ्ज महानगरपालिकाले पिप्राको लिङ्क रोडको नाउँमा दिएको प्रमाणपत्र


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑