• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसमा ५५ जनाद्वारा रक्तदान

  • वीरगंज संजाल
  • १५ माघ २०७९, आईतवार १९:४२
  • १३६१

    वीरगञ्ज । नेकपा माओवादी निकट पत्रकारहरुके संगठन प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा दुई महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएको रक्तदानमा एकै परिवारका तीनजना पनि रक्तदान गरेका छन् ।

    दुईजना महिला सहित ५५ जनाले रक्तदान गरेको छ । रक्तदान गर्नेहरूमा उषा उप्रेती, सन्तोष पौडेल, उज्जवल पौडेल, सरिता देवी घिमिरे, नीरज पिठाकोटे मगर, ईश्वर राना मगर, महेश सिंह धामी, सब्दर हुसैन, आनन्द कुमार साह, आनन्द अधिकारी, अमिताभबच्चन दास, प्रवीण यादव, विकेस पटेल, अशोक सङ्ग्रौला, अर्जुन गुप्तालगायत ५५ जना रहेका छन् । सन्तोष पौडेल, उषा उप्रेती र उज्जवल पौडेल श्रीमान श्रीमती र छोरी गरी एकै परिवारका हुन् ।

    सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, रेडक्रस सासाईटी पर्साकी उपसभापति मधु राणा र ब्लड डोनर्स एशोसोसिएसन पर्साका सचिव अरविन्द सिंहले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

    कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट, नेकपा माओवादी केन्द्रका नेताहरु कमल बहादुर पिठाकोटे मगर, सरिफ गद्दी, वाईसियलका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज गौरव सन्तोष पटेल, पर्सा अध्यक्ष दिपेन्द्र सिंह पटेल, विद्यार्थी नेता विवेक साह, कालिकामाई गाउँपालिका सचिव इशक कुमारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सेण्टरका जिल्ला सचिव शिवनाथ यादवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑