वीरगंज । कामबाट फर्कदै गरेको केटालाई अ पहरण गरेर ४ धनी केटीहरूले कारभित्र गरे सामूहिक बला त्कार एक युवक सामुहिक बला त्कारको सिकार भएका छन् । भारत, पञ्जाबको जालन्धरबाट सकैलाई हैरान पार्ने घटना बाहिर आएको हो । त्यहाँको कारखानामा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बला त्कार गरेका हुन् । ठेगाना सोध्ने बहानामा अप हरण गरेर उनीहरुले यस्तो गम्भीर अपराध गरेका छन् । लागुऔषध र मदिरा खुवाएर केटालाई बला त्कार गरेको खुलासा भएको छ । यो घटना लेदर कम्प्लेक्स रोडको हो ।
तर, यस विषयमा अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । युवक दिउँसो कारखानाबाट आफ्नो घर जाँदै थिए । त्यसपछि सेतो रङको एउटा कार उनको नजिकै रोकियो । कारमा २२ देखि २३ वर्षका चारजना युवती सवार थिए । उनीहरुले युवकलाई ठेगाना सोध्न थाले । उनले ठेगाना बताइरहँदा केही युवतीहरुले नशालु पदार्थ सुंघाएर बेहोस बनाएर अ पहरण गरे । त्यसपछि केटीहरूले जब रजस्ती कारमा हालेर आँखामा पट्टी बाँधे । उनको हात पनि बाँधिएको थियो । त्यसपछि उनीहरूले केटालाई अज्ञात स्थानमा लगेर गए । त्यहाँ उनलाई लागूऔषध र मदिरा पनि खुवाइयो । केटीहरूले पनि मदिरा पिइरहेका थिए, उनलाई पनि पिउन बाध्य पारियो ।
त्यसपछि चारै जनाले आफूलाई बला त्कार गरेको युवकले आरोप लगाएका छन् । पालैपालो बला त्कार गरेर केटीहरूले बिहान ३ बजे उनलाई लेदर कम्प्लेक्समा छाडेका थिए । उनले भने, ‘केटीहरू राम्रा घरका देखिन्थे । उनीहरु आपसमा अंग्रेजीमा कुरा गरिरहेका थिए ।’ उनले परिवारका सदस्यहरुलाई पनि यसबारे बताइसकेका छन् । उनको ज्यान जोगिएको भन्दै आफन्तले खुशी व्यक्त गरे । तर युवक प्रहरीमा उजुरी गर्न तयार छैनन् । सहरमा भएको यो अनौठो बला त्कारको घटनाले मानिसहरु पनि अचम्ममा परेका छन् । केटा र केटीहरूको पहिचान भने खुलाइएको छैन् ।