बारा । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका आद्र्स कोतबाल गाउपालिका बारागढि काेल्वी लगायत विभिन्न पालिकाबाट आएकोले आम नागरिक तथा कार्यकर्ताहरुले मधेश प्रदेस मुख्य मन्त्री सराेजकुमार यादवलाई स्वागत गरेका थिए ।
बारा निर्वाचन क्षेत्र नम्बर एकबाट चुनावकाे बेला जनता संघ गरेका वाचा पूरा गर्न तथा याे क्षेत्रकाे जनतालाई कहिले पनि सिर नझुकने खालकाे प्रदेस प्रतिनिधि सभा सदस्य अचुत मैनालीले बताउनु भएको थिए। चुनावकाे जनतासंग निर्वाचित भएपछि मुख्य मन्त्री बनेर याे क्षेत्रकाे बिकास गर्न छु भने ।
जनताकाे साेच अनुसार आफू निर्वाचित भएको छु । अब काम पनि गरेर देखाउने छु मुख्य मन्त्रीले भने समेत बताएको थिए। सिम्रौनगढ बजारमा फुले फुल सजिएकाे तथा दुलहि जस्तो सिघारिएकाे थिए स्वागतको लागि नगर प्रमुख किशोर प्रसाद कलवार तथा विभिन्न पार्टीबाट निर्वाचित भएको जनप्रतिनिधिले स्वागत गरेकाे थिए।