• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीउवासङ्घद्वारा प्रजिअ ढकाललाई बिदाई

  • वीरगंज संजाल
  • ११ माघ २०७९, बुधबार १३:०३
  • १८८९

    वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहका बीच पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाई समारोह सम्पन्न गरेको छ । वीरगञ्जमा आयोजित बिदाई समारोहमा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले प्रजिअ ढकालको करिब १५ महिनाको कार्यकालमा पर्सा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक एवम् सामाजिक सुधारका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पर्सेलीहरुको अभिभावकको रुपमा रही समग्र जिल्लालाई शान्ति सुरक्षा लगायत विकासका कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको कुरा व्यक्त गर्नुभयो । अध्यक्ष डा. गुप्ताले उद्योग वाणिज्य सङ्घ र प्रजिअको सम्बन्ध सदैव प्रगाढ रहने बताउँदै पर्सामा सामाजिक कुरीति र विसंगति न्यूनीकरण गर्नमा खेल्नु भएको भूमिका पर्साबासीमा सधैं अविस्मरणीय रहने कुरामा जोड दिनुभयो ।

    बिदाई समारोहमा प्रजिअ ढकालले वीउवासङ्घद्वारा पर्सा जिल्लाको मात्र नभई नेपालकै आर्थिक विकासमा टेवा पु¥याउने गरी खेलेको भूमिका अत्यन्तै सराह्नीय रहेको बताउँदै वीउवासङ्घसँगको सामूहिक सहकार्य तथा सङ्घबाट पाएको सल्लाह, सुझाव, सहयोग एवम् समन्वयले कार्य सम्पादन सहज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले पर्साको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रति सङ्घबाट नै भएको पहल र सल्लाह सुझावप्रति आपूm सदैव संवेदनशील रहेको विचार व्यक्त गर्नुभयो ।

    प्रजिअ ढकालले कुनै ठूलो कार्यक्रममा कुनै किसिमको आपराधिक गतिविधि हुन नदिन सुरक्षाको लागि आपूm पनि तटस्थ रहेको बताउँदै स्थानीयहरुको समस्या र पिर मर्कालाई पनि गहन रुपमा लिएर अगाडि बढेको बताउनुभयो । कार्यक्रममा सहायक प्रजिअद्वय महेशराज तिमिल्सिना र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक कोमल शाह, नेपाल उद्योग वाणिज्य महासङ्घ – मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, वीउवासङ्घ निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सङ्घका पदाधिकारी, का.स.स., उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑