पर्सा ।राजन कुमार बानिया। पर्साको पोखरिया नगरपालिका को वडा नं ९ सेमबारी बैरियामा निशुल्क अाँखा शिबिर समपन भएको छ। बिरगंज सामुदायिक अाँखा अस्पतालको प्रबिधिक सहयोग र पर्सा ख्रिस्टयान समाज ,लायन्स कल्ब अौफ सेन्ट्रल सिटि लायान्स कल्ब बिरगंजको अायोजनामा अाज स्वास्थ्य चौकी सेमबारी बैरियामा निशुल्क अाँखा शिबिर समपन भएको को छ।
वडा नं ९ का वडा अध्यक्ष नौसाद अालमको अध्यक्ष्ातामा भएको निशुल्क अाँखा शिबिर मा १८२ जनाको अाँखा परिक्षण भएको थियो भने ७२ जनाको मोतियाबिन्दु रोगी फेला परेको छन। निशुल्क अाँखा शिबिरमा चेकजाँच भएका बिरामी हरुलाई निशुल्क अौषधी बितरण गरिएका छन।
निशुल्क अाँखा शिबिर माष निसकेका मोतियाबिन्दु रोगी हरुलाई निशुल्क सल्यक्रिया गरिने अायोजकले जनाएका छन। शिबिरमा बिरगंज सामुदायिक अाँखा अस्पतालका डाक्टर प्रभात चौरसिया, महेश सिंह धामी लगायतको सहभागिता रहेको थियोे ।