• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीले ज्यादती गरेको भन्दै वीरगञ्ज भंसार एजेन्ट संघको आपत्ति

  • वीरगंज संजाल
  • १० माघ २०७९, मंगलवार १४:३५
  • १५४५

    वीरगञ्ज । भंसारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुख दिन थालेको भन्दै वीरगञ्ज भंसार एजेण्ट संघले भोली देखि भंसार जाँचपासको काम ठप्प पार्ने भएको छ । वीरगञ्ज भंसार एजेन्ट संघले आज निमित्त प्रमुख भंसार अधिकृत राजेन्द्र प्रसाद चुडाललाई ज्ञापन पत्र बुझाउदै प्रहरीले भंसार परिसरबाट गाडी नियन्त्रणमा लिइ गन्तब्य तर्फ जान अवरोध गरि दुख दिने गरेको बिषयलाई गम्भिर रुपमा लिन आग्रह गरेको छ ।

    भंसार चेकजाँच भई भिसिटिएस प्रणालीमा इन्ट्री गरी गन्तव्य तर्फ जान लागेका गाडी भंसार यार्ड क्षेत्रबाट घुमुवा प्रहरीले नियन्त्रणमा लिई गालीगलौज गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा लैजानेगरेको वीरगञ्ज भंसार एजेन्ट संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रहरीले यो विचमा १२ वटा गाडी नियन्त्रणमा लिएको र त्यस मध्ये १० वटा गाडी राजश्व अनुसन्धान कार्यालय पथलैयाले चेकजाँच गरी छोडिदिएको संघले जनाएको छ । अझै २ वटा गाडी प्रहरी नियन्त्रणमा रहेको वीरगञ्ज भंसार एजेन्ट संघका सहसचिव भानुभक्त अधिकारीले बताए ।

    उनका अनुसार ना ५ ख ३८४७ र विआर ०५ जि ९४९१ नम्बरको गाडी प्रहरी नियन्त्रणमा रहेको छ । एउटा विधि प्रकृयाबाट चेकजाँच भएको गाडी अर्को निकायले हस्तक्षेप गरेर नियन्त्रणमा लिने र व्यवसायीलाई दुख दिने कार्य तत्काल नरोकिए बुधवार देखि वीरगञ्ज भंसारबाट हुने जाँचपासको सम्पूर्ण काम ठप्प पार्ने निर्णयमा भंसार एजेन्ट संघ पुगेको सहसचिव अधिकारीले बताए । प्रहरीले अधिकार क्षेत्र बाहिर गएर गाडी नियन्त्रणमा लिएपछि व्यवसायीले लोडिङ र अनलोडिङको खर्च, गाडीको डिटेन्सन खर्च तथा मानसिक यातना भोग्नु परेको अवस्थालाई अन्त्य नगरे सम्म भंसार प्रतिनिधि मार्फत हुने चेकजाँचका काम पूर्ण रुपमा ठप्प हुने संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑